New Videos from Youtube

कतार मा रहेर फेसबुक चलाउनु हुन्छ त्यसोभय नेपाली कामदार लाई आयो अहिलेसमकै राम्रो सुबिधा थप जानकारी को लागि समचार पढ्नुहोस




कतारमा कार्यरत आप्रवाशी कामदारहरुको सजिलो को लागी प्रशासनिक बिकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा नयाँ लिकंको शुरुवात गरेको छ । उक्त लिकं मार्फत कामदारहरुले आफ्नो ग्रेज्युटीको हिसाब गर्न सक्नेछन् ।
लिकंमा आफुले कार्यरत कम्पनीमा काम गर्न सुरु गरेको मिती,कम्पनी छाड्ने मिती,न्युनतम तलब र आर्जित दिन प्रति वर्षको विवरण दिएर आफ्नो हिसाब हेर्न सकिने व्यवस्था गरिएको छ । यो सेवा मन्त्रालयले पारदर्शिताको पक्का गर्न तथा श्रमिकहरुलाई आफ्नो अधिकार बारे सजग गराउन सुरुवात गरेको मन्त्रालयले जनाएको छ । इन्ड अफ सर्भिस २००४ को कानुन नं १४ अन्र्तगत हिसाब गरिनेछ ।
कसरी हेर्ने हिसाब वेबसाइट बाट ?
१. http://e.mol.gov.qa/CalculationService/(S(qkmyfmv4s2rhsmzrw5do1dok))/Default.aspx
लिंक खोल्नुहोस,लिंक खोल्दा अरबिमा आउनेछ ।  । त्यसलाई अनुवाद गर्नुहोस , अनुवाद पछी यस्तो यस्तो हुनेछ ।
२. Service start date मा कम्पनीमा काम गर्न सुरु गरेको मिती हाल्नुहोस
३.The date of termination मा कम्पनी छाड्ने मिती दिन हाल्नुहोस
४.Basic monthly salary मा न्युनतम तलब हाल्नुहोस्
५.Accrued days for each year मा आर्जित दिन हाल्नुहोस
६.त्यसपछि मा थिचेर आफ्नो हिसाब हेर्न सकिनेछ ।
आर्जित दिन (Accrued Days)
एउटै कम्पनीमा ५ वर्ष भन्दा कम काम गरेको खण्डमा २१ दिन हुनेछ ।
एउटै कम्पनीमा ५ वर्ष भन्दा बढी १० वर्ष भन्दा कम काम गरको खण्डमा २८ दिन हुनेछ ।
एउटै कम्पनीमा १० वर्ष भन्दा बढी काम गरको खण्डमा ३५ दिन हुनेछ ।
From http://qnradio.com/5058
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

आज डलर लगाएत अन्य बिदेशी मुद्रामा उथलपुथल हेर्नुहोस डलर,लागएत मलेसिया,कतार,युएई,साउदी अरब र अन्य देशको बिदेशी मुद्राको कति छ नेपाली रेट ?

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

भारतसंग मिलेर प्रचण्डले गरे देश र जनता बिरुद्ध यस्तो षड्यन्त्र ! पत्याउनै गाह्रो रहस्य बाहिरियो- भिडियो सहित

A general public is a gathering of individuals required in tenacious social connection, or an expansive social gathering having the same land or social domain, normally subject to the same political specialist and prevailing social desires. Social orders are portrayed by examples of connections (social relations) between people who share an unmistakable culture and organizations; a given society might be depicted as the aggregate of such connections among its constituent individuals. In the sociologies, a bigger society regularly shows stratification or predominance designs in subgroups.

Seeing that it is cooperative, a general public can empower its individuals to profit in ways that would not generally be conceivable on an individual premise; both individual and social (normal) advantages can in this manner be recognized, or much of the time found to cover. A general public can likewise comprise of similarly invested individuals administered by their own standards and values inside an overwhelming, bigger society. This is here and there alluded to as a subculture, a term utilized broadly inside criminology.
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

के तपाईले यौनसम्पर्क गर्दा पूर्ण सन्तुष्टि प्राप्त गर्नुहुन्छ ? गर्नुहुन्न भने यसो गर्नुहोस्

सामान्यतया यौन सम्पर्क, यसका लागि लाग्ने समय, यौन सम्पर्कमा आई पर्ने समस्याका बिषयमा सबैलाई चासो हुने गरेपनि खुलेर कुरा गर्नेहरु भने कम नै भेटिन्छन् ।
यौन सम्पर्कले बैबाहिक जोडीको पारिवारिक जिवनमा साथै प्रेम सम्बन्धमा रहेका जोडीहरुको सम्बन्धमा समेत प्रत्यक्ष प्रभाव राख्ने भएपनि उनीहरु बीच यौन सम्पर्कका बिषयमा आवाश्यक छलफल भएको पाईँदैन ।

यौनसम्पर्कको चरम आनन्द प्राप्ती नगरेका कारण परिवारका सदस्यहरुमा मानसिक रोगहरु समेत लाग्ने गरेको बिभिन्न अध्ययनहरुले देखाएको छ । अब यो सबै कुरा थाहापाई सक्दा कसरी गर्ने त यौन सम्पर्क ? यौन सम्पर्कको समयमा के कुरामा ध्यान दिने त ? कसरी प्राप्त गर्ने पूर्ण सन्तुष्टि ?

सर्बप्रथम त आफ्नो यौन सम्पर्कका लागि लाग्ने समय बढाउनका लागि प्रयास गर्नुहोस् जसका लागि यौनसम्पर्कमा आबद्ध दुबै साथीबाट समान रुपमा सहयोग रहनु जरुरी हुन्छ । याैन सम्पर्कमा लाग्ने समय भन्दा तीन गुणा ज्यादा यौन सम्पर्कका पूर्व क्रियाका लागि दिनु आवाश्यक हुन्छ । यौनसम्पर्कका समयमा धेरै हतार गर्नुले यौनक्रियाबाट पूर्ण सन्तुष्टिको संभावनालाई न्यून बनाई दिन्छ ।

यदि मुटुको धड्कन तेज भएमा उत्तानो परेर एक वा दुई मीनेट आराम गर्नु पर्दछ । पूर्व क्रिडा भन्नाले चुम्बन, यौनिक अंगका साथै अन्य अङ्गहरु सुम्सुम्याउनु पर्दछन् । उक्त समय दुबै साथीहरु समान रुपमा सहभागी हुनु आवाश्यक हुन्छ ।
आफ्नो लिङ्गलाई यौनाङ्गमा प्रवेश गराउनु पूर्व यौनाङ्ग भिजेको छ या छैन बिचार गर्नुपर्दछ । स्तनका टुप्पाहरु चलाउनु तथा स्तन सुम्सुम्याउनु जस्ता क्रियाकलापले यौनाङ्ग भिज्ने गर्दछ तसर्थ यी क्रियाकलाप गरेर योनाङ्ग भिजेपछि मात्र लिङ्गलाई यौनाङ्गमा प्रवेश गराउनु पर्दछ । मुखमैथुनले महिलाका यौनिक अङ्गहरुलाई उत्तेजित गराई पुरुषसँग यौनसम्पर्कका लागि तयार गर्दछ ।

अलग अलग आसनहरुको प्रयोग गर्नुले पनि यौन क्रियाकलापलाई पूर्ण बनाउँछ । लिङ्गलाई यौनाङ्गमा प्रवेश गराउनु पूर्व यौनाङ्गको बाहिर रहेको संबेदनशील भागहरुमा केही समय घर्षण गराउनु पर्दछ जसले आफ्नो साथीलाई उत्तेजित बनाई यौनसम्पर्कका लागि तयार बनाउँछ । तपाई स्खलनको अवस्थामा आईपुग्नु पूर्व गतिलाई कम गर्नुहोस् र आवाश्यक परेका खण्डमा आसन परिवर्तन गर्नुहोस् ।
तपाईको साथीलाई सक्रिय हुन भन्नुहोस् र आफू तल रहेर साथीलाई आफ्नो माथी चढाई यौन क्रियाकलाप सम्पन्न गर्नुहोस् । बिभिन्न अध्ययनहरुका अनुसार यौन क्रियाकलाप सात देखि तेह्र मीनेटको हुने गर्दछ । यद्यपी पूर्व क्रिडाका लागि जति धेरै समय खर्चनु हुन्छ त्यति नै धेरै सन्तुष्टि मिल्दछ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारका ‘६’ गगनचुम्बी भवनहरु

कतार तीब्र गतिमा विकास भईरहेको देश हो । २०२२ मा हुने विश्वकपको लागी देश झकीझकाउ बनाउन कतार तल्लीन छ । विकासकै क्रममा यहाँ गगनचुम्बी भवनहरु पनि प्रशस्तै रुपमा बन्दै आईरहेको छ । बिश्वमा भएका गगनचुम्बी भवनहरु मध्यको सुचीमा कतार १११ औ स्थान मा रहेको छ । कतारमा भएको १३७ भवनहरु (तेह्र तल्ला भन्दा अग्ला/निर्माण हुन बाँकी सहित) मध्य तपाई हामीले प्रायजसो दख्दै आइरहेको सबैभन्दा अग्लो ६ गगनचुम्बी भवनहरु बारे जानकारी गराउने उदेश्य ले कतार नेपाल खबर ले तयार पारेको सुचीहरु यस्ता छन्:

१.एस्पायर टावर
कतारमा अहिले सम्मकै अग्लो भवन एस्पायर टावर रहेको छ । ३०० मीटर अग्लो यस भवनलाई टर्च दोहा पनि भनिन्छ । एस्पायर जोन र भिलाजीयो मल संगै रहेको भवनलाई हदी सिमान ले डिजाईन गरेका हुन् । टावरमा जम्मा ५१ तल्ला र १७ लीफ्ट रहेको छ भने यो ३५ हजार स्क्वार मिटर क्षेत्रफलमा फैलिएको छ । सन् २००७ नोभेम्बरमा निर्माण पुरा भएको टावरको कुल खर्च € १३३,३९५,००० रहेको छ । यहाँ बाट सन् २००६ मा कतारले आयोजना गरेको १५ औ एसियन गेम्स् को ज्वाला प्रज्जवलन गरिएको थियो । सन् २०११ मा टावरलाई पाँच तारे होटलमा परिवर्तन गरिएको थियो ।
२.बर्जील टावर
अल फर्दिन रेसिडेन्सेस र केम्पीन्स्की रेसिडेन्सेस एन्ड सुइट्स पनि भनेर चिनिने बर्जील टावर कतारको दोस्रो अग्लो भवन रहेको छ । यसलाई अरब इन्जिनियरिङ्ग ब्यूरो द्धारा डिजाइन गरिएको हो । सन् २००९ मा निर्माण पुरा भएको यस टावर ६४ तल्ला जमिन माथी र तल २ तल्लाले बनेको छ । यो जम्मा २५३.३ मिटर अग्लो रहेको छ । यो दोहाको वेस्ट बे मा अवस्थित छ । अपार्टमेन्टका लागी यो भवन प्रयोगमा रहेको छ ।
३.पाम टावर्स
पाम टावर्स कतारको तेस्रो अग्लो भवनमा पर्दछ । यस जुम्ल्याह टावरलाई ए र बी भनेर नामाकरण गरिएको छ । यो दुबै जम्मा २४४.४ मिटर अग्लो रहेको छ । ५७ तल्ला जमिन माथी र २ तल्ला जमिन तल यस भवनहरु भित्र २६ वटा लिफ्ट र भवन अगाडी छुट्टै ८ तल्ले भवन मा २१८८ पार्किङ्ग स्थानहरु रहेका छन् । यो व्यापारिक कार्यलयका लागी बनाईएको भवनहरु हो जसमा २९२ वटा कार्यलयहरु रहेका छन् । सन् २०११ मा उद्घाटन भएको पाम टावरर्स लाई एम जेट आर्कीटेक्टस्ले डिजाईन गरेको हो ।
४.वल्र्ड ट्रेड सेन्टर दोहा
वल्र्ड ट्रेड सेन्टर जम्मा २४१ मिटर अग्लो रहेको छ । यो दोहाको वेस्ट बे मा अवस्थित छ । भवन ५१ तल्ला जमिन माथी र ४ तल्ला जमिन तल रहेको छ भने यस भित्र २७ वटा उच्च गतिका लिफ्टहरु र ११७३ पार्किङ्ग स्थान रहेका छन् । सन् २०१३ मा निर्माण भएको यस भवन जेनेरल इन्सुरेन्स र रि इनसुरेन्स कम्पनीको रहेको छ । यसलाई एम जेट र पाटर्नर्सले डिजाइन गरेको हो । सन् २०१३ मा यसको निर्माण कार्य पुरा भएको थियो ।
५.दोहा टावर
बुर्ज कतार ले चिनिने दोहा टावर कतारको पाँचौ अग्लो भवन हो । १२५ मिलियन डलर खर्चमा बनेकोे यस भवन २३२ मिटर अग्लो ,४६ तल्ला जमिन माथी र ३ तल्ला जमिन तल ले बनेको छ ।यस भित्र २३ वटा लिफ्टहरु र ११७३ पार्किङ्ग स्थान रहेका छन् । यसलाई फ्रान्सका जीन नैभेलले डिजाइन गरेका हुन । सन् २०१२ मा बनेको यो भवन सिलिन्डर आकारका रहेको र भवनको व्यास १४८ मिटर रहेको छ । व्यवसायीक कार्यलयका लागी भवन प्रयोगमा छ । यो अल कर्नेश स्ट्रीट,वेस्ट बे मा अवस्थित छ । सन् २०१२ मा यसको निर्माण कार्य पुरा भएको थियो ।
६.हिल्टन डबल ट्रि सिन्यर टावर

सन् २०१६ मा निर्माण कार्य पुरा भएको यस टावर जम्मा २३० मिटर अग्लो रहको छ । दिवान अल इमारा द्धार डिजाईन भएको यसे भवन जमिन माथी ५३ र तल २ तल्लाले बनेको छ । यो अल कर्नेश स्ट्रीट,वेस्ट बे मा अवस्थित छ ।अपार्टमेन्टका लागी यो भवन प्रयोगमा रहेको छ ।
Source http://qnradio.com/

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा खाना खाएर सुतेका एक रुकुमेलीको मृत्यु

रुकुम । रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ ।

जिल्लाको स्यालाखदी–६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ ।


दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए । बुढाको शव नेपाल ल्याइदिनका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

एक पुरुषबाट निस्कने वीर्य विश्वभरका महिलालाई गर्भवती बनाउन काफी !

१. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ ।


२. यदि पोथी फेरिट [दुम्सीजस्तो एक प्रकारको जनावर] तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ ।

३.एक पुरुषबाट दुई सातामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन काफी हुन्छ ।

४.पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकाय [एमआई ६] का सदस्यहरुले वीर्यलाई अदृश्य मसीकारुपमा प्रयोग गर्न सकिने पत्ता लगाएका थिए । तर, गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो ।

५. वीर्य कम क्यालोरी भएको पदार्थ मानिन्छ । एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ ।

६. सेक्सले मूत्रमार्गको संक्रमणबाट जोगाउन मद्दत गर्छ ।

७. एक प्रतिशतमात्र महिला स्तन र निप्पल मार्फत् उत्तेजित हुन्छन् ।

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

होसियार हुनुहोस सेक्स गर्दा कहिल्यै नगर्नुस् यी ३ गल्तीहरु ; जसले ज्यान जान सक्छ

सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ । पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई चालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ । सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस्ः
१। किस नगर्नेः धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ ।



आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।

३। आनन्द दिने शरीरका भाग बिर्सनुः यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ ।

४। आफ्नो तौल पार्टनरमा थुपर्नुः यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ ।

५। चरमोत्कर्ष निकै चाँडै– ढिलोः यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

पशुपति शर्माको निकै मिठो र सान्दर्भिक लोक गीत "आइज ओइ काल" Full HD Video

New Nepali Comedy Lok Geet - Aaija Oye Kaal
Singer – Pashupati Sharma
Lyrics – Pashupati Sharma
Music – Pashupati Sharma
Artist – Pashupati Sharma & Shreekrishna Bam Malla
Editor – Prabin Bhatt
Camera/Director – Durga Poudel...
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

८ बास्तु नियमः जसले ल्याउँछ घरमा सुख शान्ति

बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ । किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन् ।


घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ ।

यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः

१. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।

२. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।

४. घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।

५. घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।

६. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।

७. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।

८. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

नेपाली हेडलाइको सहयोगमा
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

काठमाडौंको बीच सडकमा एक युवतीले मेरो श्रीमान संग सुतेर हिड्ने त होइन भन्दै अस्लिल शब्द प्रयोग गर्दै कुटाकुट गर्न थाले पछि हेर्नुहोस यसरि भयो बीच सडकमा तमासा भिडियो सहित

Fun is the delight in joy, especially in relaxation exercises. Fun is an affair — here and now, regularly surprising, casual, not cerebral and for the most part purposeless. It is a charming diversion, occupying the brain and body from any genuine assignment or contributing an additional measurement to it. Albeit especially connected with diversion and play, fun might be experienced amid work, social capacities, and even apparently ordinary exercises of day by day living. It might regularly have next to zero sensible premise, and assessments on regardless of whether a movement is fun may vary. A refinement amongst pleasure and fun is troublesome yet conceivable to understandable, fun being a more unconstrained, perky, or dynamic occasion. There are mental and physiological ramifications to the experience of fun.
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा आकर्शक तलब सहित रोजगारी !! Salary upto 2,08,000 सक्दो share गरि सबैलाई जानकारी गरौँ ! पुरा हेर्न तलको link मा click गर्नुहोस्>>

Salah Al Arab Trading of Doha offers work

Salah Al Arab Trading of Doha offers work!! One of the presumed organization of Qatar is putting forth work for the specialists in various positions like structural architect, general driver, supervisor, business official, foreman and others. Opening seats are constrained as it were. Be that as it may, every specialists of the organization will get high pay and additionally extraordinary offices. Offices are sustenance, yearly occasion, additional time and safe house where yearly occasion and extra time will be given just according to the organization run and control. Along these lines, in the event that you are occupied with this employment you can contact to the organization and the contact points of interest of office is given beneath in the picture. Meetings will run soon. So hustle just a bit to apply to get this brilliant open door. Much obliged to you!
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा सिलिण्डर चोरी गर्ने तीन नेपाली जेल चलान


कतारमा सिलिण्डर चोरी गर्ने तीन नेपाली जेल चलान
January 24, 2017 QN


दोहा अदालतले एक बेकरी पसल बाट ३२ थान खाना पकाउने ग्यास सिलिण्डर चोरी गरेको आरोपमा तीन नेपालीलाई एक वर्ष जेल सजाय तोकेको छ । अरबिक पत्रिका अर्रयाह को अनुसार पक्राउ परेका चार नेपाली मध्य एक लाई दोष मुक्त्त गरी छोडेको छ भने बाँकी तीन नागरिकलाई तीन वर्षको जेल सजाय छोट्याएर एक वर्षको जेल चालन गरिएको छ ।

साथै अदालतले जेल सजाय पछि तीन नागरिकलाई तत्काल देश छोड्न आदेश पनि दिएको छ ।
SOURCE http://qnradio.com
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

जिबितै छन यम बुद्ध ? कस्ले फैलायो मृत्युको खबर || हेर्नुहोस सन्सनिपूर्ण भिडियो

जिबितै छन यम बुद्ध ? कस्ले फैलायो मृत्युको खबर || हेर्नुहोस सन्सनिपूर्ण भिडियो
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा अलपत्र तीन नेपालीको उद्दार


१४ माघ, काठमाडौं । तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा उद्दार गरिएको छ । पीडितहरुले म्यानपावरमा बुझाएको पैसा फिर्ता गराउने पहल समेत थालिएको छ ।


कञ्चनपुरको बेलौरी नगरपालिकाका तिलक विष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारीको उद्धार गरिएको हो ।

काठमाडौंको अवतार हृयुमन रिसर्च म्यानपावर कम्पनिलाई प्रतिव्यक्ति २ लाख साठी हजार रुपैयाँ बुझाएर उनीहरु गत काकि महिनामा कतार पुगेका थिए । तर काम नपाएर बेरोजगार भएका थिए ।

तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्दारका लागि अनुरोध गरेका थिए ।

पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कुटनीतिक पहल गरेको थियो । त्यसलगत्तै कतारमा रहेको नेपाली दूतावासले थप पहल गरी उनीहरु माघ ११ गते नेपाल आइपुगेका छन् ।

प्रधानमन्त्री कार्यालयले पीडितले म्यानपावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउने पहल समेत थालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

तक्मे बुडाले भुडी दुख्ने गरि हँसाए - हेर्नुहोस >>> {भिडियो सहित}

Wilson Bikram Rai is a Popular Nepali Comedian, Actor, Singer, Dancer and Producer as well. Wilson is known as Takme Buda, who had voyage more than 2 many remote nations. Wilson Bikram Rai was conceived in Birtamod, Jhapa Nepal where his dad sister still lives. His mom Mrs Kamala Rai kicked the bucket when he was 9 years of age.

He is dynamic in singing also. His Hits Songs incorporates 'Pani Jindagani… ', '19 Fauntin youdda Ladhda Pako Mailey Takma… " 'I Love You Santaram… "

Wilson facilitated an outstanding parody on YouTube, titled The Wilson Bikram Show, which figured out how to engage many individuals and made him prominent figure. He has acted in numerous music recordings of acclaimed vocalist's as well, similar to Adrian Pradhan's Khairo Kapal Timro… , Crying artist Prakash Poudel's Haa… , Parbati Rai's Jhajhalko Aai Rahancha Barai… , Kumar Dumi Rai's Soi Dhole Soi… and the sky is the limit from there.

Wilson Bikram rai acted in numerous Nepali motion pictures: Shati(1998), Samjhana(2008) Saayad (2012), Rhythm(2013), Facebook (2013), Nepathya(2013), Producer(2014), Humjayega(2014), My Promise(2014), One Way(2014), Adhkatti(2015) and Raato Ghar(2015) and Honored Best Comedy Artist by Filmy Khabar Film Award, Best Supporting Actor NFDC Award and Best Comedy Actor NAFTA from the motion picture Saayad, Best Supporting Actor by DCine Awards and National Film Award for Best Actor from the motion picture Rhythm, NAFTA Award for Best Actor in Comedy Role, Kamana Award for Best Actor in Comedy Role and DCine Award for Best Comedian from the motion picture Producer.
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

चर्चित गायक गायिका राजु परियार र बिष्णु माझीको सुमधुर स्वरमा निकै मिठो पन्चे बाजाको गीत "आयो लगनको महिना"

Sapana Music Presents:- Panche Baja
Song:- Aayo Lagan Ko Mahina
Vocal:- Bishnu Majhi/Raju Pariyar/Sundar Mani adhikari
Lyrics/Music:- SundarMani Adhikari

Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd.
.All the Audio and Video rights of this Music Video is owned only by Sapana Music Industries Pvt. Ltd.
Contact us at:- +977-01-2091428
Post Box No : 23427, Kathmandu, Nepal\
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यी समयमा महिला सेक्सका लागि आँतुर हुने गर्दछ पुरा खबर पढ्नुस ==>>

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

उफ्फ़ नेपाली लाई जति गर्दा नि नहुनी अटो भो दिनप्रतिदिन यस्ता छाडा सर्ट मुबी बन्न लागे अहिलेसम्मकै सेक्सी भिडिओ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

जात अनुसार नाक मुख आँखा र फेस सबैको फरक भए जस्तै के जात अनुसार महिलाको योनी फरक फरक हुन्छ ?

यक्तिको अनुहार, नाक, आँखा, केशजस्ता कुरा होस् वा उचाइ, हात–खुट्टामा आधारभूत समानता भए पनि भिन्नता पनि हुन्छ नै ।
भगक्षेत्र : पुरुषको तुलनामा महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा त्यति स्पष्ट देखिँदैन । झट्ट हेर्दा छालाको दुई पत्र एक–अर्कामा टाँसिएको जस्तो मात्र देखिन्छ ।
यसैलाई हामी समग्रमा भग भन्छौं । यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको केही उठेको भागलाई Mons pubis भनिन्छ । भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो र सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ ।

भगोष्ठ : यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो । यसको दायाँ र बायाँतर्फ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन् । हामीले यी ठूला भगोष्ठलाई बाहिर फर्कायौं भने दुवैतिर एक–एक साना भगोष्ठ देख्न सक्छौं । यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ । यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक–अर्कासँग जोडिएको हुन्छ । यी भगोष्ठको आकृति र नाप व्यक्तिअनुसार फरक हुन्छ ।

भंगाकुर : यो महिला शरीरमा भएको महत्वपूर्ण यौनअङ्ग हो । यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँ भगोष्ठ दुवैतिरबाट एक–आपसमा जोडिन्छन् । यसको काम भनेकै महिलालाई यौन सुख दिनु हो । भगाङ्कुरको टुप्पोलाई अंग्रेजीमा नबिलक भनिन्छ । व्यक्तिअनुसार यसको आकार फरक भए पनि सामान्यत: यो केराउको दानाजत्रो हुन्छ । यसको कजबात शरीरसँग जोडिएको हुन्छ । भगाङ्कुर लामो–छोटो हुनुमा कजबात को विशेष भूमिका हुन्छ । निकै सानो भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ ।

योनि : भगक्षेत्रमा दुईवटा द्वार हुन्छन् । त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ भने त्यसको ठीक तल रहेको अर्को द्वारलाई योनिद्वार भनिन्छ । योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो यस्तै ३–४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छ, तैपनि योनिको लम्बाइ र चौडाइ व्यक्तिपिच्छे फरक–फरक हुन्छ । योनिद्वारको गोलाइ पनि फरक–फरक हुन्छ । योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद भनिन्छ । योनिको आकृतिको विविधतालाई अनुसन्धानकर्ताहरूले समानान्तर, सोली, पान, चिप्लेकिरा तथा फर्सीको बियाँजस्ता विभिन्न आकारको हुने कुरा बताएका छन् । यौन उत्तेजनाका बेला योनिको भित्तावाट विशेष रस निस्कन्छ, जसले योनिलाई चिप्लो बनाई यौनसम्पर्क गर्दा लिङ्गलाई भित्र–बाहिर गर्न सजिलो बनाउँछ । लचिलो हुने भएकाले यसको आकृति यौनसम्पर्कका बेला आवश्यकताअनुसार ठूलो वा सानो हुन्छ ।



योनिच्छद : योनिद्वारको ठीक भित्रपट्टि हुने गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्लीलाई योनिच्छद भनिन्छ । यौनसम्पर्कका बेला झिल्लीको आफ्नै कुनै निश्चित भूमिका हुँदैन, तर यसले महिनावारी हुँदा निस्कने रगतका लागि बाटो बनाइदिन्छ । धेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्तावाट अलिकति मात्र बाहिर निस्किएको हुन्छ, अर्थात् यसले योनिद्वारलाई पूरै ढाकेको हुँदैन ।
यस्तै १० हजार महिलामध्ये एक जना यो झिल्ली नभएकै अवस्थामा जन्मन्छन् । योनिच्छदको आकार, बनावट तथा मोटाई व्यक्तिअनुसार फरक–फरक हुन्छ । योनिद्वारको वरिपरी घेरा हालेजस्तो भए त्यसलाई annular योनिच्छद भनिन्छ भने झिल्लीको विचमा पट्टीजस्तो भए त्यसलाई septa योनिच्छद भनिन्छ । कुनै योनिच्छद चाल्नीजस्तै प्वालैप्वाल परेका पनि हुन्छन् जसलाई cruciform योनिच्छद भनिन्छ । शिशु जन्माइसकेका महिलाहरूमा भने यसको केही अंशमा घेरा भएको पाइन्छ, जसलाई उबचयगक योनिच्छद भनिन्छ । विरलै स्थितिमा योनिच्छदमा प्वाल नै नहुन सक्छ, यस्तो स्थितिमा सजिलै उपचार गर्न सकिन्छ ।

स्तन : व्यक्तिअनुसार स्तनको आकार तथा नापमा धेरै भिन्नता पाइन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला, त्यसैगरी स्तनको आकृति पनि कुनै गोलाकार, कुनै अलि चुच्चो परेको हुन्छ भने कुनै झोल्लिएको सम्म हुन्छ । गर्भावस्था र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । स्तनको आकृति तथा नाप अनुसार थुनचोली बन्ने गरेका छन् ।
From Eallnepal
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बिबाहित पुरुषहरु आफ्नो बुढीको अगाडी भुलेर पनि यसो नगर्नु होला...नत्र..... (भिडियो सहित)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

लामो जिव्रो भएकी युवतीले आफ्नो जिव्रोको हर्कत युटुबमा यस्तो हंगामा (भिडियो)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बृद्ध आश्रम सहयोगार्थ कतारमा साँस्कृतिक कार्यक्रम आयोजना हुने



अमृत शर्मा (पोखरेल) – समाज परिवर्तन सँगसँगै सामाजिक सेवामा युवा अभियान भन्ने मुल नाराका साथ स्थापित भएको एभरेष्ट नेपाली युथ एसोसिएसनले वनभोज तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

एसोसिएसनको प्रथम वार्षिकोत्सवको अवसरमा “पोखरा वृद्धाश्रम” को सहयोगार्थ “साँस्कृतिक कार्यक्रम २०१७ साथमा रमाइलो बनभोज” को लागि ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु बहु चर्चित गायक कमल खत्री, बहु प्रतिभाशाली नायिका तथा मोडल बेनिशा हमाल, चर्चित लोक दोहोरी गायिका बन्दना पाण्डे धमाका मच्चाउन कतार अाउदै हुनुहुन्छ।

साथमा ‘द रेन्ज ब्यान्ड’ को उत्कृष्ट लाइभ प्रस्तुती, यु एन्ड अाईको डान्स त्यस्तै गायकहरु रविन राई, रित कुमार श्रेष्ठ, नरेन खड्का र दामोदर न्यौपाने लगायतको प्रस्तुतीले कार्यक्रमको रौनकता थप्ने छ भने मोडल तथा सफल नृत्याङ्गनाहरु यशोधा बस्नेत, सृजना गुरुङ एवं रेखा लामा गुरुङ को प्रस्तुति ले थप स्टेज तताउनु हुनेछ ।

उपस्थिति कलाकारहरूले समस्त गीत, संगीत, प्रेमीहरूलाई भरपुर मनोरञ्जन गराउने संस्थाका महासचिव बलहरी राना मगरले बताउनु भएको छ । साथै स्थानीय प्रख्यात कलाकारहरूको समेत बेजोड प्रस्तुति हुने उहाँले बताउनु भएको छ ।

कार्यक्रम कतारको साहनिया स्थित अल दोसरी गार्डनमा आउँदो ३ फेब्रअरी शुक्रबारका दिन हुनेछ । उक्त दिन समाजको प्रथम बार्षीक उत्सव भएकोले पोखरा सितापाईला रहेको पोखरा बृद्धाआश्रममा बस्ने असाहाय तथा बृद्धाबृद्धहरूको सहयोगार्थ गर्न लागिएको उहाँले बताउनु भएको छ ।
Source http://qnradio.com/5024 For more news about Quatar Visit qnradio.com Regularly
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतार बाट नेपाली लाइ आयो यस्तो दुखद खबर थप जानकारी को लागि Click Here>>>>

दोहा अदालतले एक बेकरी पसल बाट ३२ थान खाना पकाउने ग्यास सिलिण्डर चोरी गरेको आरोपमा तीन नेपालीलाई एक वर्ष जेल सजाय तोकेको छ । अरबिक पत्रिका अर्रयाह को अनुसार पक्राउ परेका चार नेपाली मध्य एक लाई दोष मुक्त्त गरी छोडेको छ भने बाँकी तीन नागरिकलाई तीन वर्षको जेल सजाय छोट्याएर एक वर्षको जेल चालन गरिएको छ ।

साथै अदालतले जेल सजाय पछि तीन नागरिकलाई तत्काल देश छोड्न आदेश पनि दिएको छ ।
From http://qnradio.com/5014
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

चाइनिज हरु बिकाश मा मात्र हैन हसाउन पनि उतिकै अब्बल छन् नपत्या हेर्नुहोस यो भिडिओ तपाईको कान बाट धुवा निस्कन्छ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यो भिडिओ नहासिकन हेर्नुहोस तपाइलाई सुरु देखि अन्त्य सम्म हसाउछ पहिला भिडिओ हेर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

श्रीमान बिदेशीएपछी उसको श्रीमती माथी आखा लाउनेहरू होशियार, सबै श्रीमती नाठो खेलाउने हुदैनन्, हेर्नुहोस एकपल्ट यो भिडिओ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बैदेशिक रोजगारिका क्रममा मृत्‍यु भए २७ लाख क्षेतीपुर्ती पाउने !! यस्ता छन महत्वपूर्ण घोषणा एक पटक हेर्नै पर्ने भिडियो !!

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

खतरनाक हात्ती आतंक , हेर्दा हेर्दै १०० जना भन्दा बढीलाई लछारपछार पारेर घाइते बनायो,मान्छेहरु भागाभाग भिडियो सहित

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

Uff फ्लिम मा सुहाउने हिरो नभेटेपछि रेखा थापा अब सर्प संग रोमान्स गर्दै पुरा भिडिओ हेर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

O God छिछि सर्ट मुबिको नाम मा कलंक अहिलेसमकै खतरा सेक्सी भिडिओ नेपाल मा पनि यस्तो तपाई कल्पना पनि गर्न सक्नुहुन्न एकचोटी भिडिओ मात्र हेर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

सोच्नै न सक्ने भिडियो !!! विदेश जाने योजनामा हुने नेपाली दिदि बहिनीहरुले यो भिडियो हेर्नुहोला अनि शेयर गर्नु होला - के सम्म हुन्छ बिदेशमा ? >>> {भिडियो सहित}

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

जन्मदै हात नभएकी यी महिलाले हवाई जहाज चलाएर सबैलाई अचम्ममा पारिन । एक चोटी हेर्नै पर्ने भिडियो...


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

वैदेशिक रोजगारीमा मृत्युु भएमा परिवारले रु २७ लाखसम्म पाउने

वैदेशिक रोजगारीमा मृत्युु भएमा परिवारले रु २७ लाखसम्म पाउने
काठमाडौँ, ११ माघ । वैदेशिक रोजगारअन्तर्गत म्यादी जीवन बीमाको नयाँ व्यवस्थाअनुरुप वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले बढीमा रु २७ लाखसम्म पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ पत्रकारसम्मेलन गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र कल्याणकारी कोषबाट कामदारलाई दिइने रकममा वृद्धि गरिएको जानकारी दिनुभएको हो ।

यसअघि वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा उनीहरुको परिवारले रु १८ लाखसम्म मात्रै पाउँदै आएकामा सो रकममा रु नौ लाखसम्म बढोत्तरी गरिन लागिएको हो । वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बीमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बीमातर्फ साबिकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानीलगायतका सुविधाका अतिरिक्त मिर्गौलामा खराबी, क्यान्सरजस्ता विभिन्न १५ प्रकारका घातक रोगबापत थप रु पाँच लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्था गरिएको छ ।

यही माघ १५ गतेबाट लागू हुनेछ यो व्यवस्थापछि कामदारले सम्बन्धित बीमा कम्पनीबाट रु २० लाखसम्म बीमा रकम पाउन सक्नेछन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा वैदेशिक रोजगारमा जाने कामदारबाट उठाइएको कल्याणकारी कोषको रकमबाट कामदारको मृत्यु भएका अवस्थामा पाउँदै आएको रु तीन लाखमा वृद्धि गरी रु सात लाख लाख पु¥याउन वैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रियामा लगिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

यसरी बीमाबापत रु २० लाख र कल्याणकारी कोषबाट रु सात लाख गरी मृतक कामदारका परिवारले रु २७ लाखसम्म रकम पाउनेछन् । मिर्गाैला खराबी, क्यान्सर, मुटु रोग, ब्रेन ट्युमर, प्यारालाइसिस, पूर्ण अन्धोजस्ता विभिन्न १५ प्रकारका घातक रोग लागेमा तत्काल क्षतिपूर्ति पाउने गरी थप रु पाँच लाखको बीमा हुने व्यवस्था मिलाइएको हो । तीन महिनाभित्र मानसिक रोगलाई समेत घातक रोगको सूचीभित्र समावेश गरी क्षतिपूर्ति दिलाउने सम्बन्धमा आवश्यक गृहकार्य गर्नसमेत बीमा समितिलाई निर्देशन दिइएको प्रधानमन्त्रीले पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

रोजगारीका क्रममा कामदारलाई घातक रोग लागी मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा बीमाबाट रु १३ लाखसम्म, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट रु तीन लाख र घातक रोगबापत रु पाँच लाख गरी कुल रु १८ लाखसम्म प्राप्त गर्ने प्रधानमन्त्रीले जानकारी दिनुभयो । यसअघि नै बीमा गरिसकेका तर म्याद नसकिएका नागरिकले घातक रोग र बीमाको पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुुविधा लिन चाहेमा समानुुपातिक थप शुुल्क बुुझाएर लिन सकिने व्यवस्था गरिएको छ ।

तीन महिनाका लागि वैदेशिक रोजगार (म्यादी) जीवन बीमाको मोहलत अवधिको नवीकरण हुने नयाँ व्यवस्था गरिएको पत्रकारसम्मेलनमा जानकारी दिइयो । तीन महिनाभित्र घातक रोगको बीमासमेत समावेश गरी वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नागरिकको अनिवार्य बीमा नवीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

यही माघ १५ गतेदेखि लागू हुनेगरी कामदारलाई प्रदान गरिने बीमा र बोर्डको रकम दिने करार अवधिभन्दा थप एक वर्ष कायम हुने नयाँ व्यवस्था मिलाइएको छ । विदेशबाट स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर फर्किएका नागरिकलाई दाबी गर्ने हद म्याद नराखी पीडितलाई सहजै क्षतिपूर्ति दिलाउन कामदारको मेडिकल गर्ने स्वास्थ्य संस्थाबाट धरौटी लिई सो रकमबाट ४५ दिनभित्र सरकारी निकायमार्फत नै क्षतिपूर्ति भुुक्तान गर्ने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

जेल सजाय भोगिरहेका, बिरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेकाजस्ता विशेष अवस्थाका नागरिकको बीमा नवीकरण शुुल्क सरकारले व्यहोर्ने नयाँ व्यवस्था मिलाइएको छ । यो व्यवस्था आजको मितिले तीन महिनासम्म मात्र कायम रहने जानकारी दिइयो ।

दक्षिण कोरियाबाट शव ल्याउन दिने राहत रकमको विद्यमान व्यवस्थामा परिमार्जन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ । वैदेशिक रोजगारमा जाने कामदारको कल्याणकारी कोषमा मुलुक र आम्दानी समेतलाई दृष्टिगत गरी योगदानपूर्ण सहभागिता गराउन श्रम मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बीमा प्रदायक संस्थाले बीमकलाई कम्तीमा ३० दिनभित्र कम्तीमा तीन पटकसम्म मौखिक जानकारी दिई बीमा नवीकरण गर्न सूचित नगरेको अवस्थाबाट बीमा फेल भएमा र बीमकले क्षतिपूर्ति तथा राहत पाउनबाट वञ्चित भएमा सम्बन्धित बीमा कम्पनी नै जवाफदेही हुुने व्यवस्था मिलाइएको छ ।

मलेसियासहित खाडी मुलुकमा नेपाली कामदार लाने विदेशी कम्पनी स्वयम्ले नै व्यहोर्ने गरी कम्तीमा रु २० लाख नेपाली रुपैयाँ बराबरको चौबिसै घन्टा बीमाको व्यवस्थाका लागि प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले नेपालका विदेशस्थित नियोगलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

भारतलाई वैदेशिक रोजगारीको मान्यता
प्रधानमन्त्रीले अबदेखि भारतमा गएर काम गर्ने सबै नागरिकलाई समेत वैदेशिक रोजगारीको मान्यता दिइने पत्रकारसम्मेलनमा जानकारी दिनुभयो । रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकको अनिवार्य बीमा हुुने नयाँ व्यवस्थासमेत गरिएको छ ।

नयाँ व्यवस्थाअन्तर्गत भारत जाने नागरिकलाई समेत वैदेशिक रोजगारका लागि अन्य देश जाने नागरिकसरह घातक रोगबापत रु पाँच लाख, जीवन बीमाबापत रु सात लाख ५० हजार र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट अधिकतम रु एक लाख ५० हजारसहित कुुल रु १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने व्यवस्था आगामी फागुन १ गतेदेखि लागू हुुने प्रधानमन्त्रीले घोषणा गर्नुभयो ।

भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुुमतिपत्र अनिवार्य रुपमा बनाउनुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ । यो अनुुमतिपत्र दिनुुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा अनिवार्य सहभागिता गराउनेछ । यसका लागि छुुट्टै कार्यविधि बनाई एक महिनाभित्र लागू गरिने प्रधानमन्त्रीको भनाइ छ ।

अबको मन्त्रिपरिषद्बाट राजदूत नियुक्त
पत्रकारसम्मेलनमा प्रधानमन्त्री प्रचण्डले अब बस्ने मन्त्रिपरिषद्को बैठकले राजदूत खाली रहेका मुलुकमा राजदूत नियुक्तिको निर्णय गर्ने जानकारी दिनुभयो । राजदूत नहुँदा वैदेशिक रोजगारीका समस्या आउँदा थप जटिलता निम्तिएको तर्फ ध्यान दिँदै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । वर्तमान सरकार गठन भएदेखि नै वैदेशिक रोजगारीमा जाने नेपालीका समस्या समाधान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखी काम गर्दै आइरहेको प्रधानमन्त्रीले बताउनुभयो ।

पत्रकारसम्मेलनमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले मलेसिया जाने नेपाली कामदारबाट अवैधानिक रुपमा केही सङ्घसंस्थाले रकम उठाइरहेको विषयमा मलेसिया सरकारसँग कुरा भइरहेको जानकारी दिनुभयो । यसरी रकम उठाउनेलाई कारबाहीको प्रक्रियासमेत अगाडि बढाइएको उहाँले बताउनुभयो । पत्रकारसम्मेलनमा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलगायतको उपस्थिति थियो ।
Source http://purbelinews.com/
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

वावा क्या दम छ नाच्न मात्र हैन गाउन मा नि उतिकै अब्बल छिन् एकचोटी हेर्नैपर्ने तेरिया मगर र राजेश पायल राईको रमाइलो डान्स

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

गर्भमा छोरा छ कि छोरी १००% पत्ता लगाउने तरिका : नेपालको झापाबाट यी युवतीले गर्भवती महिलालाइ छेउमा राखेर प्रमाण सहित छोरा छोरी के छ गर्भमा त्यो यसरि क्यामेरकै अघि राखेर पत्ता लगाउने तरिका सिकाइन ,यो तरिका निकै सजिलो र घरमै बसी बसी गर्न सकिन्छ.......... हेर्नुहोस भिडियो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

लाउरेले यमबुद्धको सम्झनामा यस्तो गित गाएर रुवाए दर्शकलाई भिडियो सहित

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

रसियन वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचारको फल पत्ता लगाए, फल नेपालमा मात्रै पाईने

संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले विभिन्न प्रकारका प्राणघातक क्यान्सर रोगबाट बचाउन सन्छ ।

=
औषधी तयार बनाउन चाहिने सामग्री
४०० ग्राम ताजा ओखर
४०० ग्राम क्वाँटी (अंकुरित गेडागुडी एवम् अन्न)
१ किलो प्राकृतिक मह
१२ पोटी ताजा लसुन
१५ वटा ताजा कागती
क्वाँटी तयार पार्ने तरिका

काँचको भाँडामा केही गेडागुडी राख्नुहोस् र डुब्नेगरी पानी राख्नुहोस् । यसलाई एक रात यत्तिकै छाडिदिनुहोस् र अर्को बिहान गेडागुडीबाट पानी निकाल्नुहोस् र त्यसलाई राम्रोसँग पखाल्नुहोस् । उक्त सफा गेडागुडीलाई काँचको भाँडामा छोपेर २४ घन्टासम्म राख्नुहोस् । यसपछि टुसाएको गेडागुडी वा क्वाँटी तयार हुन्छ ।

औषधी तयार पार्ने तरिका
लसुनको पोटी, ओखर र क्वाँटीलाई एकैठाउँमा मिसाएर पिस्नुहोस् ।
५ वटा कागती बोक्रा नछोडाइकन पिस्नुहोस् ।
बाँकी १० वटा कागतीलाई निचोरेर रस उक्त मिश्रणमा राख्नुहोस् र सबै कुरालाई राम्रोसँग मिक्स गर्नुहोस् ।
उक्त मिश्रणलाई महमा काठको चम्चा प्रयोग गर्दै राख्नुहोस् ।
उक्त मिश्रणलाई एउटा काँचको भाँडामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस् । यसलाई तीन दिनको लागि फ्रिजमा राखेपछि औषधीको रुपमा सेवन गर्नुहोस् ।
डा. मेर्मेर्सकीका अनुसार तयार भएको औषधीलाई सुत्नुभन्दा आधा घण्ठा पहिला खानुहोस् र हरेकपटक खाना खानुभन्दा आधा घण्टा अगाडि खानुहोस् । क्यान्सरको उपचारको लागि खाँदै हुनुहुन्छ भने हरेक २ घन्टामा एक–दुई चम्चा सेवन गर्नुहोस् ।
हेल्थीटिप्सवर्ल्ड्स नेटका अनुसार डा. मेर्मेर्सकीका अनुसार यो औषधी दीर्घायू र स्वस्थ जीवनको लागि पनि सहयोगी हुनेछ । यो क्यान्सरको उपचारमा एकदमै लाभदायक हुनेछ । जवान देखिन र तागतका लागि पनि यो उपयोगी हुनेछ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ र मृगौला र कलेजो सफा राख्न पनि यसले सहयोग गर्दछ । यसले शरीरमा रोगको विरुद्ध लड्ने क्षमता पनि बचाउँछ ।
From Purbelinews

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel