कतार बाट नेपाल आउदै हुनुहुन्छ त्यसोभय आयो अहिले समकै खुसीको खबर एकचोटी अबश्य पद्नुहोला

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
एग्जिट परमिटअब निःशुल्क पाईने

कतार बाहिरन चाहिने एग्जिट परमिट अब नि:शुल्क भएको छ ।आन्तरिक मन्त्रालय को अनुसार अब आप्रबाशी कामदारहरुले आफ्नो रोजगारदाता सँग अनुमती मात्र लिए पुग्दछ । अनुमतीमा भने यती दिनको वा महिनाको बिदा भनेर पहिलेनै तोक्नु पर्दछ । परमिट, बिदामा वा स्थायी रुपमै कतार छोड्दा लिनै पर्ने हुन्छ ।

त्यस्तै पारिवारिक भिसामा रहेका हरुलाई भने परमिट आवश्यक पर्दैन । एग्जिट परमिट अब सिधै मेटाश २ एप्प,आन्तरिक मन्त्रालय को वेबसाइट र हुकुमी वेबसाइट बाट लिन सकिनेछ ।
This News First Appeared in http:\/\/qnradio.com\/5107

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment