बेरोजगार हुनुहुन्छ ? यी काम गर्नुस चाडै लाखौँ कमाउन सकिन्छ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
बेरोजगार हुनुहुन्छ ? यी काम गर्नुस चाडै लाखौँ कमाउन सकिन्छ
प्रकाशित मिति: सोमबार, फाल्गुण १६, २०७३ समय: १३:०६:३०
1 0 Google +0 0 Print0
Sponsored by Revcontent
From The Web
Generate A High-Quality User Experience with Revcontent
Join Revcontent To Increase User Engagement and Reach
Google AMP Builds a Better User Experience on Mobile
Google AMP Drives High-Quality User Experience Across the Web

तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाईलाई आफ्नो स्किलको बिकास गर्नु अपरिहार्य हुन्छ । आफ्नो बिजनेस सुरु गर्नु अघि तपाइले आफ्नो रुचिको फिल्ड रोज्नुहोस । तपाइँ तपाइको सोकलाई नै बिजनेस बनाउनु हुन्छ भने उक्त काममा तपाइँ सफल पनि बन्नुहुनेछ ।

Sponsored by Revcontent
Trending Now
Generate A High-Quality User Experience with Revcontent
कम लगानीमा कस्ता ब्यबसाय गर्न उपयुक्त हुन्छ तल हेर्नुहोस:

१. फोटोग्राफर
फोटोग्राफर बन्नको लागि तपाइको साथमा एक थान क्यामेरा भए पुग्छ । बजारमा अहिले कम्तिमा ४० हजारमा राम्रै क्यामेरा पाउन सकिन्छ । अझ तपाईसँग एक/डेढ लाख लगानी छ भने त अझै तपाइको रेट बढ्न सक्छ । जति राम्रो क्यामेरा हुन्छ त्यतिनै तपाइले राम्रो रेट पाउनुहुन्छ । मानिसको पारिवारिक बिशेष कार्यक्रम, बिबाह, पार्टीमा तपाइले फोटोग्राफ तथा भिडियो खिचेर सेवा गर्न सक्नुहुन्छ । तपाइँ जति धेरै कार्यक्रममा आफ्नो सेवा दिनुहुन्छ त्यतिनै धेरै मानिसले तपाईलाई बिशेष कार्यक्रममा बोलाउछन् । यस्तो काम गरेबापत एकै कार्यक्रममा सहभागि कम्तिमा एक हजारभन्दा बढी कमाउन सकिन्छ । कुनैपनि कार्यक्रमलाई अविस्मणीय पार्न फोटोग्राफीको आवश्यकता पर्छ ।

२. ट्रान्सलेशन

आज संसारभर यस्ता कम्पनी छन् जसले अनलाइन मार्फत ट्रान्सलेशनको काम गर्छ । त्यस्ता केहि कम्पनीले तपाईलाई पनि ट्रान्स्लेटको काम दिन सक्छन । तपाइले घण्टा वा शब्द अनुसारको पैसा कमाउन सक्नुहुन्छ । यदी तपाइको अंग्रेजी राम्रो छ भने तपाइले अनलाइनमा राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्ता कामको लागि तपाइको क्षेमता अनुसार घण्टाको कम्तिमा २ डलर भन्दा बढी कमाउन सक्नुहुन्छ ।



३. आइसक्रीम पार्लर

आइस क्रीम पार्लर सुरु गर्नको लागि धेरै लगानी गर्नु पर्दैन । यसको लागि एउटा फ्रीज किन्नुपर्छ । ४० हजारभन्दा सस्तो लगानीमा फ्रिज र १०/२० हजारमा आइसक्रिम किनेर ब्यबसाय सुरु गर्न सकिन्छ ।

४. इलेक्ट्रीसियन

इलेक्ट्रीसियनको काम सिक्नुस र सेवा दिनुस । बिग्रेका बिद्युतबाट चल्ने सामानहरु बनाउनुस, तपाई यो क्षेत्रमा जति धेरै काम गर्नुहुन्छ त्यतिनै फाइदा कमाउन सक्नुहुन्छ ।

५. सवारी साधन मर्मत सेवा (ग्यारेज)

तपाइँसँग सवारी मर्मत सम्बन्धि ज्ञान छ भने ग्यारेज संचालन गर्नु राम्रो हुन्छ । यो क्षेत्रमा काम गर्दा नयाँ तथा पुराना सवारी बिक्रिको कमिसन तथा मर्मत तथा पार्ट्स बेचेर निकै लाभ लिन सकिन्छ ।

टिप्स | तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाईलाई आफ्नो स्किलको बिकास गर्नु अपरिहार्य हुन्छ ।

आफ्नो बिजनेस सुरु गर्नु अघि तपाइले आफ्नो रुचिको फिल्ड रोज्नुहोस । तपाइँ तपाइको सोकलाई नै बिजनेस बनाउनु हुन्छ भने उक्त काममा तपाइँ सफल पनि बन्नुहुनेछ ।

कम लगानीमा कस्ता ब्यबसाय गर्न उपयुक्त हुन्छ तल हेर्नुहोस:

१. फोटोग्राफर

फोटोग्राफर बन्नको लागि तपाइको साथमा एक थान क्यामेरा भए पुग्छ । बजारमा अहिले कम्तिमा ४० हजारमा राम्रै क्यामेरा पाउन सकिन्छ । अझ तपाईसँग एक/डेढ लाख लगानी छ भने त अझै तपाइको रेट बढ्न सक्छ । जति राम्रो क्यामेरा हुन्छ त्यतिनै तपाइले राम्रो रेट पाउनुहुन्छ । मानिसको पारिवारिक बिशेष कार्यक्रम, बिबाह, पार्टीमा तपाइले फोटोग्राफ तथा भिडियो खिचेर सेवा गर्न सक्नुहुन्छ । तपाइँ जति धेरै कार्यक्रममा आफ्नो सेवा दिनुहुन्छ त्यतिनै धेरै मानिसले तपाईलाई बिशेष कार्यक्रममा बोलाउछन् । यस्तो काम गरेबापत एकै कार्यक्रममा सहभागि कम्तिमा एक हजारभन्दा बढी कमाउन सकिन्छ । कुनैपनि कार्यक्रमलाई अविस्मणीय पार्न फोटोग्राफीको आवश्यकता पर्छ ।

२. ट्रान्सलेशन

आज संसारभर यस्ता कम्पनी छन् जसले अनलाइन मार्फत ट्रान्सलेशनको काम गर्छ । त्यस्ता केहि कम्पनीले तपाईलाई पनि ट्रान्स्लेटको काम दिन सक्छन । तपाइले घण्टा वा शब्द अनुसारको पैसा कमाउन सक्नुहुन्छ । यदी तपाइको अंग्रेजी राम्रो छ भने तपाइले अनलाइनमा राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्ता कामको लागि तपाइको क्षेमता अनुसार घण्टाको कम्तिमा २ डलर भन्दा बढी कमाउन सक्नुहुन्छ ।

३. आइसक्रीम पार्लर

आइस क्रीम पार्लर सुरु गर्नको लागि धेरै लगानी गर्नु पर्दैन । यसको लागि एउटा फ्रीज किन्नुपर्छ । ४० हजारभन्दा सस्तो लगानीमा फ्रिज र १०/२० हजारमा आइसक्रिम किनेर ब्यबसाय सुरु गर्न सकिन्छ ।

४. इलेक्ट्रीसियन

इलेक्ट्रीसियनको काम सिक्नुस र सेवा दिनुस । बिग्रेका बिद्युतबाट चल्ने सामानहरु बनाउनुस, तपाई यो क्षेत्रमा जति धेरै काम गर्नुहुन्छ त्यतिनै फाइदा कमाउन सक्नुहुन्छ ।

५. सवारी साधन मर्मत सेवा (ग्यारेज)

तपाइँसँग सवारी मर्मत सम्बन्धि ज्ञान छ भने ग्यारेज संचालन गर्नु राम्रो हुन्छ । यो क्षेत्रमा काम गर्दा नयाँ तथा पुराना सवारी बिक्रिको कमिसन तथा मर्मत तथा पार्ट्स बेचेर निकै लाभ लिन सकिन्छ ।

६. ड्राइभिंग सेवा

तपाइँसँग ड्राइभिङ सम्बन्धि ज्ञान छ भने यो काम सुरु गर्नुस। खाली जग्गा भाडामा लिएर तपाइँले यो काम गर्न सक्नुहुन्छ। ५-१० लाख लगानी गरेर फाइनान्स सेवाबाट पुरानो मोटरसाइकल तथा गाडी किन्नुस अनि यो काम सुरु गर्नुस। यो ब्यबसाय गर्न अलि लगानी बढी लागे पनि कमाई भने दैनिक ५ हजार भन्दा बढी हुन्छ। अहिले मोटरसाइकलको ट्रायल दिनको लागि तपाइको कम्पाउण्डको निकै प्रयोग हुन सक्छ। एजेन्सी

- See more at: http://purbelinews.com/107797#undefined.gbpl

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment