प्लास्टिकको झोलामा आफ्नै आन्द्रा बोकेर हिड्छन् मोरङका मनबहादुर ! कोही छ यिनलाई बचाउने ?

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

मोरङ २४ चैत । मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गर्नुभएको छ ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाखको चन्दा सङ्कलनबाट उहाँको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन ।

रु तीनलाख खर्च अभावले उहाँ प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँडिरहनुभएको छ । राईले भन्नुभयो, ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु ।’

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment