New Videos from Youtube

"एसईई परीक्षामा ६९ बर्षिय बृद्ध उतीर्ण" बृद्ध भत्ता खाएर घरमै आराम गर्ने यो उमेरमा एसईई परीक्षा उर्तिण गर्न सफल भएकोमा उनी निकै हर्षित देखिएका छन ।

असार २, २०७४ पहिलो पटक सुरु भएको एसईई परीक्षामा स्याङ्जामा ६९ बर्षिय बृद्ध पनि सहभागी थिए । स्याङ्जाको कालाभैरव उच्च माविमा अध्ययनरत ६९ बर्षिय दुर्गे कामीले सिदार्थ माविमा एसईईको परीक्षा दिएका थिए । उनी आज प्रकाशित एसईई परीक्षाको नतिजामा इ ग्रेड ल्याएर पास भए । उनले जम्मा ग्रेड १.२ ल्याएर उतीर्ण भएको काला भैरव विद्यालयका शिक्षक डिआर कोइरालाले बताउनुभयो । बृद्ध भत्ता खाएर घरमै आराम गर्ने यो उ
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा युद्धको खतरा बढ्दो : अमेरिकी युद्धपोत सैन्य अभ्यासका लागि कतारमा –

दोहा । अमेरिकी नौसेनाका युद्धपोत कतारसँगको संयुक्त सैनिक अभ्यासका लागि दोहा आइपुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले चरमपन्थी समूहलाई ठूलो लगानी गरेको र आर्थिक फण्ड दिएको आरोप लगाएको केही दिनपछि अमेरिकी युद्धपोत कतार आइपुगेको हो । कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य शिविर रहेको छ । ११ हजार अमेरिकी सैनिक रहेको कतारको अल–उदैद एयरबेसबाट १ सय भन्दा बढी लडाकु विमानहरु परिचाल
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

दार्जीलिङमा फेरि भड्कियो हिंशा, अनिश्चितकालीन बन्द

काठमाडौँ । बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको छ। बाङलाभाषाको बाध्यताकारी अध्ययन व्यवस्था गरिएपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जीलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन प्
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

अत्याधुनिक अमेरिकी युद्धपोत कतार आइपुग्यो, के गर्दै छ कतारमा (भिडियो हेर्नुहोस)

दोहा, आषाढ १ । अरब राष्ट्रहरुसंग सम्बन्ध बिग्रिए पछी कतार तनावमा छ | अमेरिकी नौसेनाका युद्धपोत कतारसँगको संयुक्त सैनिक अभ्यासका लागि दोहा आइपुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले चरमपन्थी समूहलाई ठूलो लगानी गरेको र आर्थिक फण्ड दिएको आरोप लगाएको केही दिनपछि अमेरिकी युद्धपोत कतार आइपुगेको हो । यो संगै अब युद्द हुन्छ कि भन्ने बिस्वभर तरंग फैलिएको छ | कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

छोराले मलेसियाबाट तीन लाख पठाउँछु भन्थ्यो, मरेको बाँचेको पत्तो छैन !

लिला निरौला/खोटाङ । जेठ २४ – ‘गाउँमा अरुका छोरा विदेश बाट आउँछन् । उसको त कुनै अत्तोपत्तो छैन’ धनबहादुर भट्राईले सुरुमै मनको बह पोख्नुभयो । बह नहुने कुरो पनि भएन । विदेश गएकाहरु दुई तीन वर्षमा घर आउँछन, केही समय बस्छन् अनि जान्छन् तर बालाराज गएको १५ वर्ष भयो । एक पटक फर्किनुभएन । उहाँ १२ वर्षदेखि बेपत्ता हुनुहुन्छ । धनबहादुरका जेठा छोरा बालाराजले विदेश जाने सुर कस्दै गर्दा २०५६ सालतिर गाउँबाट औं
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

परराष्ट्र मन्त्रालय द्वारा कतारको नेपाली दुतावासलाई दैनिक रिपोर्ट गर्न निर्देशन [भिडियो रिपोर्ट]

साऊदी अरब लगाएत ६ ओटा अरब मुलुक र माल्दिभ्सलाई कुटनीतिक सम्बन्ध बिच्छेद निर्णय गरेपछि तेल र प्राकृतिक ग्यासमा धनि मुलुक कतार संकटमा परेको छ । खाडी क्षेत्रमा आतंकवादलाई प्रसये दिएको आरोप लागेको कतारले भने छिमेकि मुलुकहरुको यो कदमको खण्डन गर्दै खेद व्यक्त गरेको छ । सन् २०२२ मा विश्वकप फूटबल आयोजना गर्न लागेको कतारले यो कुटनीतिक संकट पछि पनि प्रतियोगिता आयोजना गर्न सक्ला त, भन्ने प्रश्न खडा भएको छ
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

साउदीमा चम्केका नेपाली, शिक्षकदेखि अरबमा म्यानेजरसम्म (यसरि हुन्छन खाडीमा नेपाली सफल)

दमाम (साउदी अरब)-डेढ दशकअघि शिक्षण पेसामार्फत बालबालिकाको उज्ज्वल भविष्य कोर्न लागिपरेका स्याङ्जा तीनदोबाटेका ४५ वर्षीय जेशकुमार श्रेष्ठ यतिबेला भने साउदी अरबमा आफ्नै भविष्य कोर्न तल्लिन छन् । बीस वर्षको उमेरमै अध्यापन पेसा सुरु गरी श्रेष्ठले आफैं अध्ययन गरेको स्याङ्जाकै पकवादीमा रहेको जानकी मावि र गल्याङको चिराग बोर्डिङ स्कुलमा गरी आठ वर्ष शिक्षण सेवामा समर्पित रहे । श्रेष्ठले विज्ञान विषय अध्
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

अरब मुलुकको समस्या समाधानमा कुवेतको पहल

कतारसँग माल्दिभ्स र ६ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडे पश्चात खाडि मुलुकमा देखिएको समस्याको सम्बधान खोज्नको लागि कुवेतले मध्यस्ताको पहल गरेको छ । कुवेतका राजा शेख सवहा अल-अहमद अल जावेर अल सबा सउदि अरबका र राजा सलमान बिन अब्दुलाजिज बिन सउद संग भेट बार्ता गर्न मंगलबार सुउदि गएका छन । कुवेतका राजाको उच्च स्तरिय डेलिगेशन टिममा कुवेतका बिदेश मन्त्रि तथा सुचन तथा संचार मन्त्रि समेत गएका छन ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

खाधान्न सामानको अभाव नहुने,भाउ पनि नबढ्ने : मन्त्रालय

अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालयले कतारमा हाल खाधान्न तथा अन्य उपभोक्ता सामान १२ महिना सम्मका लागि स्टक रहेको जानकारी दिएको छ । साथै हाल उत्पन्न भएको कुटनीतिक सम्बन्धको समस्याले अगामी दिनमा पनि कुनै सामानको अभाव नहुने स्पष्ट पारेको छ । त्यस्तै कतारमा धेरै मात्रामा पशुधन अष्ट्रेलिया र तरकारी भारत र बङ्गलादेश बाट आयात हुनेगरेको जानकारी दिएको छ । आम जनतामा उत्पन्न भ्रमहरुलाई  हिजो मन्त्रालयले
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बोर्डिङ पास लिइसकेका यात्रु उड्न पाएनन्

काठमाडौ – श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए । विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद भट्टराईले सक्कली कागजात नभएको भन्दै उनलाई रोकेका थिए । त्यसपछि साढे ९ बजे उड्ने विमानमा उनले यात्रा गर्न पाएनन् । आजको कान्तिपुरमा खबर छ । सबै विधि र प्रक्रिया पूरा गरे पनि नियतवश दु:ख दिन आफूलाई
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा कति नेपाली हाेलान् !

सुशील ढुंगाना/वैदेशिक रोजगार विज्ञ । काठमाडौं, जेठ २४ - कतारमा उत्पन्न संकटकाबारेमा आम संचार माध्यममा चिन्ताजनक समाचार आइरहेका छन् । कतारलाई घेराबन्दि गरेर छिमेकी राष्ट्रहरुले सबै प्रकारका सम्बन्ध बिच्छेद गर्दै जाँदा त्यहाँ रहेका नेपाली नागरिकको अबस्था के हुने हो भन्ने आम चिन्ताको बिषय हो । आशा गरौं नेपाल सरकारले यसबारे आवश्यक कदम चाल्नेछ । कतारमा कति नेपाली नागरिक छन् भन्ने बिषयमा कुनै प
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel