काठमाडौं, १६ पुस । नेपाली कलाकारको एक टोली यतिखेर कतारमा छन् । आई बोश कतारले सन् २०१७ को स्वागार्थ आयोजना गरेको कार्यक्रममा सहभागी हुन करिब दर्जन कलाकार कतार गएका हुन् । उनीहरुले शुक्रबार अर्थात् ३० डिसेम्बरमा कतारस्थित एसियान टाउन सनैया तताए ।
कतार रहेको कलाकार टोलीमा गायक रुपकुमार राई, प्रमोद खरेल, लोकगायक पशुपति शर्मा, गायिका सहिमा श्रेष्ठ, लोकगायिका ज्योति मगर, कोपिला गुरुङ, मोडल तथा नृत्यांग
Loading...