New Videos from Youtube

११ महिने बालिका आफ्नै अंकलबाट बलत्कृत, जिवन र मृत्युको बिचमा अल्झी रहेकी छिन सक्दो सेयर गरौँ [भिडियो सहित]

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

११ करोडभन्दा धेरैले हेरेको यो भाइरल भिडियोमा के छ ? (भिडियाेसहित)

बेइजिङ, १८ फागुन। एउटा भनाइ छ, भगवानले बच्चाको रुपमा पृथ्वीलाई आफ्नो प्रेम उपहार दिएका छन्।’ कतिपय अवस्था कुनै बच्चा आफ्नो खुवीले जनजनको मनमा बस्न सफल हुन्छ। चीनमा तीन वर्षीय एक बालकको एउटा यस्तो भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सो भिडियोमा चीनका ती बच्चाको डान्स यति राम्रो छ की भिडियो हेर्ने सबैले हाँसी हाँसी हेरिरहेका छन्। युट्यूटमा हालसम्म ११८, ७५०, ५०२ पटक हेरिसएिको छ। तपाइँले पनि यो भिडियो हेर्नुभयो भने हाँस्नुको विकल्प तपाइँसँग हुनेछैन। सो भिडियो चीनको एक रियालिटी शोको हो। भिडियोमा अडिशनकालागि एक नाबालक आउँछन्। र उनी सबैको मनमा बस्न सफल हुन्छन्।

जव ती बालक स्टेजमा आउँछन् अब शोका जर्ज भन्छन्, ‘यो सानो बालकले के गर्न सक्छ?’ तर जव बालकले डान्स गर्न सुरु गर्छन सबैजना अचम्मित पर्छन। यी बालकको नाम जेंग जुन हाओ होे। हरियो रंगको स्वेटर र निलो रंगको पाइन्ट लगाएका उनको डान्स निकै राम्रो देखिन्छ । उनको डान्स हेरेर धेरै जना मुर्छा पर्ने गरी हाँसेका छन्।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

सोच्नै न सक्ने भिडियो !!! विदेश जाने योजनामा हुने नेपाली दिदि बहिनीहरुले यो भिडियो हेर्नुहोला अनि शेयर गर्नु होला - के सम्म हुन्छ बिदेशमा ? >>> {भिडियो सहित}


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

एकचोटी भिडिओ हेर्नुहोस अनि मात्र कमेन्ट गर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

अझै पनि हाम्रो नेपालको कतिपय ग्रामिन क्षेत्रहरुमा यसरी गुजार्छन जिबन यापन हेर्नुहोस (भिडियो सहित)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कोरियामा यस्तो काम गर्छन नेपाली कामदारले ! तपाई पनि जादै हुनुहुन्छ हेर्नुहोस् यसरी यस्तो काम गर्नु पर्छ कोरिया>>>{भिडियो हेर्नुहोस्}

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

हा...हा...हा... हास्न मन लागे छ भने यो भिडियो हेर्नुहोस..यो भिडियोलाई अन्यथा न सोच्नु होला पकै नै तपाइले आफ्नो हासो रोक्नु सक्नु हुन हेर्नुहोस भिडियो.

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा बिभिन्न पदहरुमा कामदारहरुको माग !! Salary upto 75,000 सक्दो share गरि सबैलाई जानकारी गरौँ ! पुरा हेर्न तलको link मा click गर्नुहोस्>>

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा केरा भित्र एच आइ भी किटाणु भेटियो ? यस्तो छ वास्तविक तथ्य



तपाईले कतारमा HIV भएको केराको बारेमा हल्ला चलेको थाहा पाउनु भयो ? आजभोलीको जमानामा कसैलाई बेबकुफ बनाउन एकदमै सजिलो भएको छ ! इन्टरनेटको माध्यम द्वारा मान्छेलाइ सजिलै बेबकुफ बनाउन सकिन्छ ! केहिदिन पहिले कतारमा सुनामी आउने र कतारलाई ठुलै क्षतीहुने बारेमा सामाजिक संजालमा अफवाहनै फैलिएको थियो भने आजभोली आएर इन्जेक्शन द्वारा एच आइ भी को किटाणु केरा भित्र राखेर बिक्रि वितरण भैरहेको हल्लाले कतारको सामाजिक संजाल तातिएको छ !

कतारमा सुनामी आउने भन्ने हल्ला भने ह्वाटसप सामाजिक नेटवर्कमा अत्याधिक चर्चा पाएको थियो तर यसपाली भने फेसबुक लगाएतका विभिन्न सामाजिक संजालमा हल्ला फैलिएको थियो !कतार सरकार सामाजिक स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा अरबी भाषामा भनेको छ, सामाजिक संजालमा चर्चा चलिरहेको एच आइ भी किटाणुले भरिएको केरा बारे कसैलाई विस्वास नगर्न भनेको छ ! उक्त अफवाहको सत्य तथ्य पत्ता लगाउन कतार सरकार विशेषज्ञनै खटाएको थियो !

विशेषज्ञको भनाइ अनुसार, केरा भित्र देखिने रगत जस्तो तत्व सामान्य फंगल संक्रमण भएर त्यस्तो देखिएको अथवा केरामा मिनिरल्सको कमीले गर्दा कलर परीवर्त भएकोले त्यस्ता हावादारी कुराहरुमा विस्वास नगर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ! अरबी पत्रिका दि पेनिन्सुलाले जनाय अनुसार, सामाजिक संजालमा फैलिएको मेसेज केरा भित्र रगत रातो रंगको HIV का किटाणुले भरिएको र उक्त केरा कसैले नखान भनि भनिएको थियो !
http://news.gulfact.com/%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%87%E0%A4%B0%E0%A4%BE-%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%8F%E0%A4%9A-%E0%A4%86%E0%A4%87-%E0%A4%AD%E0%A5%80/
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारको दोहा एयरपोर्टमा सरसफाइ गर्दै गरेका नेपाली युवतीहरुसंग कान्तिपुरकी पत्रकार सबिना कार्कीले भेटेर गरेको कुराकानी - हेर्नुहोस >>> {भिडियो सहित}

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

फेरी नेपाली भाषीहरुका लागि खुसीको खबर : भारतको अर्को चर्चित टिभी "सो" "Sa Re Ga Ma Pa L’il" मा नेपाली भाइ ''साइमन'' ले गाए बबाल गित, भारतका चर्चित गायक हिमेस रेसमिया र गायिका नेहा कक्कड़ चकित परे र भने हामीलाई भने जस्तै च्याम्पियन बन्ने लिटिल गायक मिल्यो, हुन् पनि उनले आफ्नो जादुमय आवाजद्वारा जजहरूलाई मन्त्रमुग्ध औ सम्पूर्ण पहाडवासीलाई गर्ववान्तित बनाउदै पहाडको छोरो साईमन सेवा, भिडियोमा हेर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

छि छि नेपाल बाटै भखर अपलोड भयो यस्तो अस्लिलता को चरम सिमा मा बनेको घिन लाग्दो सर्ट मुबी पैसा कमउने बहाना मा यस्तो कार्य हुदैछ एकचोटी भिडिओ मात्र हेर्नुह्स

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कोरियाले तीन गुणा बढायो नेपाली कामदारको माग

फागुन १६, काठमाडौं । दक्षिण कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा अहिलेको भन्दा झन्डै तीन गुणा भन्दा बढी बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको हो ।

नयाँ माग हुने १० हजार २ सय मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । इपिएस कोरिया शाखाका निर्देशक बावुराम खतिवडाका अनुसार नेपाली कामदार इमान्दार र मेहनती भएका कारण कोरियन साहुको रोजाइमा परेका हुन् । यस वर्षका लागि भने अहिले सम्म २ हजारको लेवर कन्ट्रयाक आएको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम अनलाइनबाटै चैत ९ गतेदेखि १८ गतेसम्म खुला हुनेछ ।

खुसीको खबर के पनि छ भने अब कोरिया जानको लागि आवेदन दिन लाइन बसेर सांस्ती हुँदैन । किनभने यो बर्षदेखि आवेदकले घरमै बसेर आवेदन फारम भर्न सक्नेछन । यस अघि कोरियाको फराम भर्न दिनैभर र रातभर लाइन बस्नु पर्ने बाध्यता थियो ।

कोरियाको लागि आवेदन दिनको लागि पहिले जस्तो लाइनमा बस्नु पर्दैन साथै आवेदनको लागि तोकिएको शुल्क बैंकमा फर्म भर्नु अगावै बुझाउनु पर्छ । बैंकबाट रकम जम्मा गरेपछि एउटा कोड पाइन्छ र त्यहि कोड फर्म भर्दा राखेपछि मात्रै अनलाइन फारम ‘सब्मिट’ हुन्छ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पनि फारम भर्दा अनिवार्य चाहिन्छ ।

जेठको अन्तिम सातामा हुने इपीएस परीक्षामा आवेदकहरुले परिक्षा दिए पश्चात पुरानै तरिकाले कोरियाले कामदार छनौट गरेर लानेछ । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् ।

- See more at: http://sajhasabal.com/employment/18160#sthash.S0HVTXAD.aAIvSht8.dpuf
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

मलेसियामा १४ नेपाली मृत्यु्दण्डको यो भिडीयो हेरेर कस्को मन नरोला

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

UAE को बहुप्रतिष्ठित कम्पनी ग्रुप Al Jaber Group मा बिभिन्न १७ पदमा रोजगारको अवसर | खान/बस्न निशुल्क Salary: 72,575/- तल क्लिक गरि पुरा जानकारी लिनुहोस्

Al Jaber Group (Energy Services) LLC, Abudhabi City, UAE seeking Heavy Tig And Arc Welder, Rigger, Pipe Fitter, Electrician, Fabricator (Piping), Scaffolder, Instrument Technician, Instrument Technician, Instrument Fitter, Chargehand Piping, Millwright Fitter etc, Please see all other position detail on snapshot demand.. Interested candidates may contact us as soon as possible.

Recent Jobs detail and information:

Company: Al Jaber Group (Energy Services) LLC, Abudhabi City, UAE
> Leading Engineering, Procurement and Construction contractor.

> Multi-discipline expertise in Civil, Mechanical, Electrical, Instrumentation and Pipeline works.

> Complete Operational set-up in Abu Dhabi and Qatar.


> Dedicated to Oil & Gas, Petrochemical, Pipelines, Water, Power, Industrial and Infrastructure sectors.

LT Number: 182491 (You can Check this Number - Click Here

Food & Accommodation: Provided by company

Visa and Ticket: Provided by company

Total Cost: Free | Pre-Medical expenses in Nepal or Not: Self

Medical expenses: Company | Insurance expenses in Nepal: Self

Employment Insurance: Company

Contract Period: 2 Years

All Information and detail is given Below..
- See more at: http://sajhasabal.com/jobs/18188#sthash.MB1T8wiF.dpuf
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पूर्णकालीन राजनीति गर्न बिबिसी छोडेका छन्।

बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पूर्णकालीन राजनीति गर्न बिबिसी छोडेका छन्। उनले केही समयअघि नै दिएको राजीनामा आजदेखि लागू हुँदैछ। राजनीतिमा आउनेबारे उनले आजै घोषणा गर्दैछन्।
बिबिसीमा कार्यरत पत्रकारहरूका अनुसार आज बिबिसीमा मिश्रको अन्तिम दिन हो।
मिश्रले केही समय अघिदेखि नै राजनीतिमा आउने कसरत गर्दै आएका थिए। लामो समयदेखि विभिन्न पार्टीका युवा नेताहरू, पूर्वप्रसाशक, स्वतन्त्र बुद्धिजीवीसँग उनले नयाँ पार्टी खोल्नुपर्ने आवश्यकता बारे छलफल गर्दै आएका थिए।
मिश्रले नयाँ पार्टी खोल्न युवा नेताहरू गगन थापा, रवीन्द्र अधिकारी, घनश्याम भुसाल लगायतलाई मनाउन धेरै लामो समयसम्म प्रयास गरे। तर, उनीहरू आफ्नै पार्टीमा बसे। पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग पनि उनले सँगै मिलेर पार्टी खोल्न लामो समयसम्म छलफल चलाएका थिए। पौडेल अहिले चीनका लागि नेपालको राजदूत छन्।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मिश्रलाई आफ्नो पार्टीमा ल्याउन धेरै प्रयत्न गरे पनि उनले नयाँ पार्टीका लागि नयाँ अनुहार चाहिने भन्दै भट्टराईको पार्टीमा जान अस्वीकार गरेका थिए।
अहिले मिश्रसँग टिममा को को छन् भन्ने एकिन छैन। तर लेखक तथा यातायात अर्थशास्त्री सूर्यराज आचार्य, डा.सरोज धिताल, पूर्वमाओवादी नेता मुमाराम खनाललगायतको टिमले प्रारम्भिक तयारी गरिरहेको मिश्र निकटका मानिसहरू बताउँछन्।
डोटीको सिलगढीस्थित पद्मोदय माविमा ५ देखि ७ र दार्चुलाको खलंगास्थित महेन्द्र माविबाट ८ देखि १० कक्षासम्मको शिक्षा हासिल गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन् । पाकिस्तानको पञ्जाव विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने क्रममा द न्युज इन्टरनेसनल अंग्रेजी दैनिकमा उनले साढे दुई वर्ष काम गरेको अनुभव बटुलेका छन् ।
त्यही क्रममा सन् १९९३ मा पाकिस्तानमा चुनाव भएका बेला बिबिसीलाई चुनावी रिपोर्टिङ गर्ने मौका पाएका रवीन्द्रले पछि बिबिसीमै काम गर्ने अवसर पाए। मिश्रले बेलायतको लन्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर हासिल गरेका छन्।

- See more at: http://setopati.com/raajneeti/63823/#sthash.cRGT9lSm.dpuf
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कस्तो पापी संस्कार, बाबुले छोरीसँगै गर्छन् बिहेबारी र सहवास


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यो भिडियो हेर्नु भयो भने तपाइले हासो थाम्न सक्न्नु हुन् ! बगैचामा बसिरहेको केटीहरुलाई गएर यी युवकले मेरो सानो भाइ हेर्ने हो....? दारी जुँगा झ्याप्पै छ.भन्दै देखाए यस्तो चर्तिकला हेर्नुहोस (भिडियो सहित)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

तरकारीवाली पछि भाईरल भईन्, चियावाली नानी, सामाजिक सन्जालमा उनको नाममा यस्तो बिवाद, चिया बेचेर कापी कलम किन्ने यि नानीको मर्मस्पर्शी भिडियो हेरौं र सेयर गरौं

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बाबुलाई रुखमा बाँधेरे छोरीमाथि सामूहिक बलात्कार.,हेर्नुहोस यो ताजा भिडियो पालैपालो बलात्कार गर्दै भिडियो बनाउदै गरेको भिडियो भाइरल=

एजेन्सी । भारतको आदमपुरस्थित एक गाँउमा एक युवतीमाथि सामूहिक बलात्कार भएको सार्वजनिक भएको छ । पीडितले प्रहरीमा लेखाएको रिपोर्टअनुसार बाबुलाई रुखमा बाँधेर एक युवतीमाथि सामूहिक बलात्कार भएको हो ।यो आपराधिक घटना वारदात आदमपुर क्षेत्रस्थित एक गाउँको जंगलमा २६ डिसेम्बरको दिन भएपनि पीडितले प्रहरीमा रिपोर्ट लेखाएपछि मात्रै सार्वजनिक भएको हो । युवती आफ्ना बाबुसँग खेतमा घाँस काटिरहेका बेला आएको समूहले पेस्तोल देखाएर युवतीमाथि जबरजस्ती गरेका हुन् ।उक्त कार्यको उनका बाबुले प्रतिकार गर्न खोजेपछि उनलाई रुखमा बाँधेर युवतीको मुखमा कपडा खाँदेर सामुहिक बलात्कार गरेका थिए ।
उनका बाबुले ठूलो स्वरमा सहयोगको अपील गरेपछि उनीहरु मार्ने धम्की दिँदै फरार भएका थिए । घटनाबारे रिपोर्ट लेख्न गएका उनीहरुलाई प्रहरीले घटना नक्कली भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

आफ्नो जन्म मितिबाट आफैले थाहा पाउनुस, तपाइको भाग्य कति बर्षदेखि चम्कन्छ ?

सास (अध्यात्म) | न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकिन्छ, साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाइको भाग्योदय कुन बर्षदेखि सुरु हुन्छ । यस्ता कुरा जान्नको लागि तपाईलाई तपाइको जन्म मिति थाहा हुनुपर्छ, जसको माध्यमबाट तपाइको मूलांक(मुख्य अंक) निकाल्न सकिन्छ ।

कसरी थाहा पाउने मुलांक ?
यदी तपाइको बर्थ डेट १ देखि ९ को बीचमा छ भने यो तपाइको बर्थ नम्बर हो । यदी तपाइको बर्थ डेट १० देखि ३१ को बीच छ भने यी दुवै नम्बरलाई जोडेर बर्थ नम्बर निकाल्न सक्नु हुन्छ । जस्तै यदी तपाइको बर्थ डे २३ तारिकमा भएको हो भने तपाइको बर्थ नम्बर २+३=५ हुन्छ । यसै गरि तपाइले आफ्नो बर्थ नम्बर (मुलांक) निकाल्नु हुनेछ ।

मुलांक अनुसार भाग्य सुरु हुने बर्ष
१. बर्थ नम्बर १ हुनेहरुको भाग्य २२ बर्षदेखि सुरु हुन्छ ।

२. बर्थ नम्बर २ हुनेहरुको भाग्य २४ बर्षदेखि सुरु हुन्छ ।

३. बर्थ नम्बर ३ हुनेहरुको भाग्य ३२ बर्षदेखि सुरु हुन्छ ।

४. बर्थ नम्बर ४ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ ।

५. बर्थ नम्बर ५ हुनेहरुको भाग्य ३२ औं बर्ष निकै राम्रो मानिन्छ । यही बर्षदेखि उसको भाग्यमा सकारात्मक प्रभाव पर्न सुरु हुन्छ ।

६. बर्थ नम्बर ६ हुनेहरुको भाग्य २५ बर्षदेखि सुरु हुन्छ ।

७. बर्थ नम्बर ७ हुनेहरुको भाग्य ३८ वा ४४ बर्षदेखि सुरु हुन्छ । यो बर्षदेखि उनीहरुको सुखका दिन सुरु हुन्छन ।

८. बर्थ नम्बर ८ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ । यही बर्षदेखि धन सम्पतिको पनि राम्रो जगेर्ना हुन्छ ।

९. बर्थ नम्बर ९ हुनेहरुको भाग्य २८ बर्षदेखि खुल्छ । नाम र दाममा सफलता पनि यही बर्षदेखि मिल्छ ।

- See more at: http://sajhasabal.com/kathmandu/tips/18154#sthash.vb4OIyfm.ncmq9Neg.dpuf
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

श्रीमान विदेश भएकी यी युवतीले आफ्नो बचपनको दुइ केटा साथिसंग यस्तो गरे पछी (भिडियो सहित)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

श्रीमानसँग सम्बन्ध विच्छेद गरेर मलेसिया गएकी मन्जु यसरी रातारात मालामाल कसरी भयो त..’? - | .

श्रीमान् बिना जीवन चलाउन महिलालाई मुस्कील हुन्छ भन्ने नेपाली समाजमा परम्परागत सोचाई छ । तर, श्रीमान्संग छुट्टीएर पनि प्रगति गर्न सकिन्छ भन्ने उदाहरणको गतिलो पात्र बनेकी छिन् पूर्वी नेपालको दोपाने ७, उदयपुरकी मन्जु रानाभाट । २० बर्ष अघि गाउँकै छत्रसिंह रानाभाटसंग प्रेम विवाह गरेकी मन्जुको सपना छत्रसिंहसंगै जीवन बिताउने थियो । सुरुमा रानाभाट दम्पतीको जीवन सुखमय नै थियो । तर, जव कान्छो छोरा जन्मियो तव मञ्जुका सुरु भए दुःखका दिन ।


१२ दिनकी सुत्केरी श्रीमतीलाई रक्सीको झोंकमा कुटेर उनका श्रीमानले आफ्नो राक्षसीपन देखाए । दुई बर्षसम्म उनले श्रीमानको चरम यातना सहेरै बसिन् ।तर, अति नै भएपछि उनको जीवनले नयाँ मोड लियो र अन्ततः सम्बन्ध बिच्छेदमा गएर जीवनको एउटा अध्याय नै समाप्त भयो । एक किसिमले उनको भविष्यमा कालो बादल मडारियो । श्रीमानसँग अलग भएकी उनी माइतीको शरणमा गइन् । ६ महिनापछि दाइभाउजुको असह्य व्यहारबाट आजित उनी केही गर्नुपर्छ भनेर सदरमुकाम गाइघाट छिरिन् अनि सुरु भए उनका संघर्षमा दिन । २ बर्षसम्म ज्यामी काम गरेर आफू र दुई छोराको जीवन गुजारेको उनी बताउँछिन ।

पछि सयकडा ३ मा ९० हजार रुपैंया ऋण काढेर मलेसिया आउन भन्दै उनी काठमाडौं हान्निइन् । दलालको फन्दामा परेकी उनी भारतको नयाँ दिल्ली हुँदै मलेसियासम्म आइपुगिन् । तर दुःखीलाई दुःखले कहिं छोड्दैन भने झैं उनलाई मलेसियामा पनि दुःखले नै पर्खिरहेको थियो । उनले सुरुमा मलेसियामा पनि खानुसम्म गोता खाइन् । यहाँको एक प्लाष्टिक कम्पनीमा काम गर्ने उनले पहिले १५ हजार कमाउँथिन् जुन अहिले बढेर ५० हजार पुगेको छ ।पैसा कमाउन थालेपछी उनको जीवनको रंग नै फेरिएको छ ।

उनले काठमाडौ र गाइघाटमा घडेरी किनेकी छिन् भने दुई छोरालाई गाइघाटमा नाम चलेका निजी बिद्यालयमा पढाएकी छिन् । उनी भन्छिन् ‘मैले श्रीमान्संग सम्बन्ध बिच्छेद गरेर प्रगि गरें । अब छोराहरुको भविष्यको मात्रै चिन्ता छ ।’आर्थिक हैसियत बलियो बन्दै गएपछि उनले अब आफ्ना दुःखका दिन गएको अनुभुती गरेकी छिन् । सुरुमा लोग्नेले छोडेकी भनेर हेप्नेहरु नै अहिले नजिक हुन थालेको उनको अनुभव छ ।काम गर्दै गएपछि कम्पनीमा उनको हैसियत पनि बढेको छ ।


अहिले उनी ३० जना कामदार चलाउने सुपर भाइजर भएकी छिन् । काममा सन्तुष्टि मिलेको छ, अनी कमाईमा पनि ।तर यति हुँदा हुँदै पनि कहिले काहिं परदेशको बसाईले मनपेट पोल्छ । आफ्ना मुटुका टुक्राजस्तै छोरा नेपालमा छोडेर मलेसिया बस्नुपर्दा कहिले काहिं घर फर्किहालौं जस्तो हुन्छ । अव त परदेशको बसाई पनि लामै भयो । त्यसैले अब उनी चाँडै नेपाल फर्केर केही व्यवसाय गर्ने मनस्थीतीमा पुगेकी छिन् ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बाहिर हिड्दा पुरै जिउ बुर्खाले छोप्ने अरबी युवतीहरु आफ्नो घर भित्र भने यस्तो सम्म गर्दा रहेछन - लिक भयो भिडियो >>> {भिडियो सहित}

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

पढेको, भनेको, देखेको कुरा बिर्सने बानी छ? दिमाग तेजिलो बनाउन यी व्यायाम गर्नुहोस

http://medianp.net/exercise-make-sides-brain-active/
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बेरोजगार हुनुहुन्छ ? यी काम गर्नुस चाडै लाखौँ कमाउन सकिन्छ

बेरोजगार हुनुहुन्छ ? यी काम गर्नुस चाडै लाखौँ कमाउन सकिन्छ
प्रकाशित मिति: सोमबार, फाल्गुण १६, २०७३ समय: १३:०६:३०
1 0 Google +0 0 Print0
Sponsored by Revcontent
From The Web
Generate A High-Quality User Experience with Revcontent
Join Revcontent To Increase User Engagement and Reach
Google AMP Builds a Better User Experience on Mobile
Google AMP Drives High-Quality User Experience Across the Web

तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाईलाई आफ्नो स्किलको बिकास गर्नु अपरिहार्य हुन्छ । आफ्नो बिजनेस सुरु गर्नु अघि तपाइले आफ्नो रुचिको फिल्ड रोज्नुहोस । तपाइँ तपाइको सोकलाई नै बिजनेस बनाउनु हुन्छ भने उक्त काममा तपाइँ सफल पनि बन्नुहुनेछ ।

Sponsored by Revcontent
Trending Now
Generate A High-Quality User Experience with Revcontent
कम लगानीमा कस्ता ब्यबसाय गर्न उपयुक्त हुन्छ तल हेर्नुहोस:

१. फोटोग्राफर
फोटोग्राफर बन्नको लागि तपाइको साथमा एक थान क्यामेरा भए पुग्छ । बजारमा अहिले कम्तिमा ४० हजारमा राम्रै क्यामेरा पाउन सकिन्छ । अझ तपाईसँग एक/डेढ लाख लगानी छ भने त अझै तपाइको रेट बढ्न सक्छ । जति राम्रो क्यामेरा हुन्छ त्यतिनै तपाइले राम्रो रेट पाउनुहुन्छ । मानिसको पारिवारिक बिशेष कार्यक्रम, बिबाह, पार्टीमा तपाइले फोटोग्राफ तथा भिडियो खिचेर सेवा गर्न सक्नुहुन्छ । तपाइँ जति धेरै कार्यक्रममा आफ्नो सेवा दिनुहुन्छ त्यतिनै धेरै मानिसले तपाईलाई बिशेष कार्यक्रममा बोलाउछन् । यस्तो काम गरेबापत एकै कार्यक्रममा सहभागि कम्तिमा एक हजारभन्दा बढी कमाउन सकिन्छ । कुनैपनि कार्यक्रमलाई अविस्मणीय पार्न फोटोग्राफीको आवश्यकता पर्छ ।

२. ट्रान्सलेशन

आज संसारभर यस्ता कम्पनी छन् जसले अनलाइन मार्फत ट्रान्सलेशनको काम गर्छ । त्यस्ता केहि कम्पनीले तपाईलाई पनि ट्रान्स्लेटको काम दिन सक्छन । तपाइले घण्टा वा शब्द अनुसारको पैसा कमाउन सक्नुहुन्छ । यदी तपाइको अंग्रेजी राम्रो छ भने तपाइले अनलाइनमा राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्ता कामको लागि तपाइको क्षेमता अनुसार घण्टाको कम्तिमा २ डलर भन्दा बढी कमाउन सक्नुहुन्छ ।



३. आइसक्रीम पार्लर

आइस क्रीम पार्लर सुरु गर्नको लागि धेरै लगानी गर्नु पर्दैन । यसको लागि एउटा फ्रीज किन्नुपर्छ । ४० हजारभन्दा सस्तो लगानीमा फ्रिज र १०/२० हजारमा आइसक्रिम किनेर ब्यबसाय सुरु गर्न सकिन्छ ।

४. इलेक्ट्रीसियन

इलेक्ट्रीसियनको काम सिक्नुस र सेवा दिनुस । बिग्रेका बिद्युतबाट चल्ने सामानहरु बनाउनुस, तपाई यो क्षेत्रमा जति धेरै काम गर्नुहुन्छ त्यतिनै फाइदा कमाउन सक्नुहुन्छ ।

५. सवारी साधन मर्मत सेवा (ग्यारेज)

तपाइँसँग सवारी मर्मत सम्बन्धि ज्ञान छ भने ग्यारेज संचालन गर्नु राम्रो हुन्छ । यो क्षेत्रमा काम गर्दा नयाँ तथा पुराना सवारी बिक्रिको कमिसन तथा मर्मत तथा पार्ट्स बेचेर निकै लाभ लिन सकिन्छ ।

टिप्स | तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाईलाई आफ्नो स्किलको बिकास गर्नु अपरिहार्य हुन्छ ।

आफ्नो बिजनेस सुरु गर्नु अघि तपाइले आफ्नो रुचिको फिल्ड रोज्नुहोस । तपाइँ तपाइको सोकलाई नै बिजनेस बनाउनु हुन्छ भने उक्त काममा तपाइँ सफल पनि बन्नुहुनेछ ।

कम लगानीमा कस्ता ब्यबसाय गर्न उपयुक्त हुन्छ तल हेर्नुहोस:

१. फोटोग्राफर

फोटोग्राफर बन्नको लागि तपाइको साथमा एक थान क्यामेरा भए पुग्छ । बजारमा अहिले कम्तिमा ४० हजारमा राम्रै क्यामेरा पाउन सकिन्छ । अझ तपाईसँग एक/डेढ लाख लगानी छ भने त अझै तपाइको रेट बढ्न सक्छ । जति राम्रो क्यामेरा हुन्छ त्यतिनै तपाइले राम्रो रेट पाउनुहुन्छ । मानिसको पारिवारिक बिशेष कार्यक्रम, बिबाह, पार्टीमा तपाइले फोटोग्राफ तथा भिडियो खिचेर सेवा गर्न सक्नुहुन्छ । तपाइँ जति धेरै कार्यक्रममा आफ्नो सेवा दिनुहुन्छ त्यतिनै धेरै मानिसले तपाईलाई बिशेष कार्यक्रममा बोलाउछन् । यस्तो काम गरेबापत एकै कार्यक्रममा सहभागि कम्तिमा एक हजारभन्दा बढी कमाउन सकिन्छ । कुनैपनि कार्यक्रमलाई अविस्मणीय पार्न फोटोग्राफीको आवश्यकता पर्छ ।

२. ट्रान्सलेशन

आज संसारभर यस्ता कम्पनी छन् जसले अनलाइन मार्फत ट्रान्सलेशनको काम गर्छ । त्यस्ता केहि कम्पनीले तपाईलाई पनि ट्रान्स्लेटको काम दिन सक्छन । तपाइले घण्टा वा शब्द अनुसारको पैसा कमाउन सक्नुहुन्छ । यदी तपाइको अंग्रेजी राम्रो छ भने तपाइले अनलाइनमा राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्ता कामको लागि तपाइको क्षेमता अनुसार घण्टाको कम्तिमा २ डलर भन्दा बढी कमाउन सक्नुहुन्छ ।

३. आइसक्रीम पार्लर

आइस क्रीम पार्लर सुरु गर्नको लागि धेरै लगानी गर्नु पर्दैन । यसको लागि एउटा फ्रीज किन्नुपर्छ । ४० हजारभन्दा सस्तो लगानीमा फ्रिज र १०/२० हजारमा आइसक्रिम किनेर ब्यबसाय सुरु गर्न सकिन्छ ।

४. इलेक्ट्रीसियन

इलेक्ट्रीसियनको काम सिक्नुस र सेवा दिनुस । बिग्रेका बिद्युतबाट चल्ने सामानहरु बनाउनुस, तपाई यो क्षेत्रमा जति धेरै काम गर्नुहुन्छ त्यतिनै फाइदा कमाउन सक्नुहुन्छ ।

५. सवारी साधन मर्मत सेवा (ग्यारेज)

तपाइँसँग सवारी मर्मत सम्बन्धि ज्ञान छ भने ग्यारेज संचालन गर्नु राम्रो हुन्छ । यो क्षेत्रमा काम गर्दा नयाँ तथा पुराना सवारी बिक्रिको कमिसन तथा मर्मत तथा पार्ट्स बेचेर निकै लाभ लिन सकिन्छ ।

६. ड्राइभिंग सेवा

तपाइँसँग ड्राइभिङ सम्बन्धि ज्ञान छ भने यो काम सुरु गर्नुस। खाली जग्गा भाडामा लिएर तपाइँले यो काम गर्न सक्नुहुन्छ। ५-१० लाख लगानी गरेर फाइनान्स सेवाबाट पुरानो मोटरसाइकल तथा गाडी किन्नुस अनि यो काम सुरु गर्नुस। यो ब्यबसाय गर्न अलि लगानी बढी लागे पनि कमाई भने दैनिक ५ हजार भन्दा बढी हुन्छ। अहिले मोटरसाइकलको ट्रायल दिनको लागि तपाइको कम्पाउण्डको निकै प्रयोग हुन सक्छ। एजेन्सी

- See more at: http://purbelinews.com/107797#undefined.gbpl
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

विदेश जान चाहाने दिदीबहिनीहरुले हेर्नै पर्ने भिडियो - हेर्नुहोस केके सम्म भोग्नु पर्दो रहेछ विदेशमा ! जनचेतनाको लागि सक्दो शेयर गरौ >>> {भिडियो सहित}

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतार को विविन्न कम्पनीको लागि कामदारको माग !!Salary upto 1,66,000 सक्दो share गरि सबैलाई जानकारी गरौँ ! पुरा हेर्न तलको link मा click गर्नुहोस्>>

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

साउदी अरबमा आर्थिक संकटले गर्दा सरकारी स्वामित्वमा रहेको आरामको कम्पनि बेच्ने


साउदी अरबका राजा भोलि देखि एशियाको यात्रामा निस्किने भएका छन ! सरकारी कम्पनि आरामको बेच्ने तयारीमा !!
रियाद साउदी अरब गल्फ एक्ट रिपोर्टस, साउदी अरबका राजा सलमान आईतवार देखि एक महिनाको लागि एशिया भर्मनको लागि निस्किन लाग्नु भएको छ ! भर्मंमा साउदीले तेल आयात गर्दै गरेका देश हरु संग सम्बन्ध बलियो बनाउने र सरकारी स्वामित्वमा रहेको कम्पनि आरामकोको सेयर बेच्ने विसयमा विविध छलफल गर्नुहुने छ !

दुइ बर्ष पहिले साउदीको सत्ता सम्हालेका राजा सलमान साउदीको आर्थिक महत्वाकान्छी सुधार योजना पेस गर्ने प्रयासमा हुनुहुन्छ ! भ्रमणको दौरान, इन्डोनेसिया, जापान र चीन जस्ता साउदीको तेल निर्यातकर्ता देश हरु संग आफ्नो सम्बन्ध मजबुत बानाउने तिर अग्रसर लाग्नु हुने छ जसमा १० जना मन्त्रिहरु पनि सामेल हुने छन् !

साउदी अरबले तेलको निर्भरतालाइ कम गर्न नया रणनीति अपनाउने भएको छ !

उर्जा मन्त्रि अल फहिल र आरामको कम्पनीका उच्च अधिकारीहरु पनि यस यात्रामा सामिल हुने छन् !
२०१५ मा अमेरिका यात्रा गरे देखि साउदी राजाले यो यो पहिलो मध्य पूर्वी अथवा उत्तरी अफ्रीकाको भर्मन गर्न लाग्नु भएको हो !
साउदी अरबले सन् २०३० सम्ममा नन आयल इंडस्ट्रीज स्थापना गर्ने महत्वाकान्छी योजाना तयारिमा जुटेको छ !
साउदी सरकाले कच्चा तेलमा आफ्नो निर्भरता कम गर्नकोलागि नया उपाय अपनाई उक्त योजना अनुसार काम अघि बढाई रहेको छ !
गत वर्ष अगस्तमा साउदी अरबले चीन संग १५ ओटा सहमतिमा हस्तक्षर गरेको थियो, जसमा घर निर्माण, पानि प्रोजेक्टस र तेल भण्डारणको काम सुरु गर्ने रहेको थियो !
तपाईलाइ हाम्रो लेख कस्तो लग्यो ! आफ्नो अस्थिलाई सेयर गर्न नभुल्नु होला !
http://news.gulfact.com/%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A6%E0%A5%80-%E0%A4%85%E0%A4%B0%E0%A4%AC%E0%A4%AE%E0%A4%BE-%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%BF%E0%A4%95-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A4%9F%E0%A4%B2/
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यस्तो होटल जहाँ ड्युटीमा निदाएमा र चुरोट पिएमा भूतले थप्पड हान्छ,,के तपाईहरुले सुन्नु भएको छ यस्तो घटना यो सत्य हो ,,,हे

एजेन्सी –राजस्थानका कैयन् ठाउँ तथा भवनहरु आफ्नो भुताहा कहानीका कारण दुनियाभर चर्चित छन् । तर राजस्थानमा एउटा यस्तो भवन पनि छ जहाा यदि कोही पाले ड्युटीका क्रममा निदायो भने उसलाई भुतले थप्पड हान्छ ।
राजस्थानको कोटास्थित ब्रजराज भवन प्यालेस आफ्नो अनौठो इतिहासका लागि आजपनि चर्चित छ । १८० वर्ष पूरानो यो भवनलाई सन् १९८० मा ऐतिहासिक भवन घोषित गरिएको थियो । तर यहाँ आउने मानिसलाई अहिलेपनि यो भवन निकै भुताहा रहेको अनुभव हुन्छ ।
भनाई अनुसार यो होटलमा मेजर बर्टन नामक एक भुत बस्दछ जो ब्रिटिस शासनकालमा कोटामा कार्यरत थियो । सन् १८५७ मा विद्रोहका दौरान उसलाई भारतीय सिपाहीहरुले हत्या गरेका थिए । बर्टनसँगै उसका दुई छोरीपनि त्यहीँ मारिएका थिए । सन् १९८० मा कोटाकी पूर्व महारानीले मेजर बर्टनको आत्मालाई ऊ मारिएकै ठाउँमा देखेकी थिइन् भन्ने दाबी गरिएको छ ।
मानिसहरुका अनुसार यो भुतले कसैलाई पनि केही हानीनोक्सानी पूराउँदैन । तर रातमा ड्युटीको बेला यदि कोही गार्ड निदाएमा उसलाई थप्पड मार्दछ । त्यसैले उक्त होटेलमा काम गर्ने मानिसहरु कामका बेला सुत्न डराउँछन् । यतिमात्र होइन यो भवनमा यदि कसैले चुरोट पियो भने पनि ऊ भुतको थप्पडको भागिदार हुन्छ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

शरीरका यी १० भागमा केहीबेर थिच्दा तपाईको दिमाग र पुरा शरीरलाई नै सन्चो बनाउछ [ हेर्नुस भिडियो सहित ]

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

एकछिन हास्ने हैन त ? हेर्नुहोस भिडियोमा के गर्छन यी केटाले

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

चार वर्षअघि मुत्यु भएका श्रीमानसंग अझै फोनमा बोल्छीन कमली

चार वर्षअघि मुत्यु भएका श्रीमानसंग अझै फोनमा बोल्छीन कमली

प्रेम सुनार/फागुन १४, गुल्मी । उनको मस्तीष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् ।

चार वर्ष अघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो र काज किरियाको ८ दिनमा कसैले श्रीमानको स्मरण गराई दिए पछि उनको मानसिक सन्तुलन गुमेको थियो । अहिले चार वर्ष सम्म पनि उनको होस् खुलेको छैन् । काज किरियाको कुनो भित्रैबाट पति वियोगको पिडाले मानसिक सन्तुलन गुमाउने महिला विरलै होलान् ।

ति विरलै मध्येकी एक हुन् गुल्मीको भनभने गाविस वडा नम्वर १ की २८ वर्षिया कमली बिक । उनि १८ वर्षकी हुँदा गुल्मीकै वाग्ला गाविसका वावुराम बिश्वकर्मा संग मागी विवाह भएको थियो । विवाह लगत्तै भारतमा श्रीमान श्रीमति संगै वसे ।

एक छोरा र एक छोरी पनि जन्मीए । निकै सुखत दाम्पत्य जिवन व्यतित गरी रहेको वेला उनका श्रीमान वावुरामको २०७० सालमा सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको थियो । तर उनलाई पत्यार लागेन । श्रीमानको मृत्युमा एक थोपा आँशु नखसाएकी कमलीलाई काज किरियामा वसेको पनि होस् भएन् ।

८ दिनका दिन कसैले उनको श्रीमानको केहि वेर स्मरण के गरेका थिए , उनी हाँस्ने चिच्चाउने गर्दा गर्दै मानसिक सन्तुलन गुमाईन । उनकी आमा बुद्ध बिक भन्छिन–‘त्यस पछि उनलाई माईती घरमा ल्या्एर राखिएको हो ।

माईती घरमा ल्याए पनि उनी धेरै जसो छिमेकी गाउँ पुर्कोटदह वजार तर्फ धेरै जसो जाने गर्थिन् । त्यस क्रमा उनलाई कसले वलात्कार ग¥यो र उनले गर्भधारण गरिन भन्ने कुरा कसैलाई थाह छैन् । उनि आफैलाई पनि थाह छैन् । उनले गत कार्तिक महिनामा छोरी जन्माएकी थिईन् ।’ ति छोरी कसकी हुन भनेर सोध्धा उनले लजाउँदै भन्छिन–‘कसको हुनु नि मेरै श्रीमानको हो ।’

ति छोरीलाई कसैको काँखमा जान दिदै दिदैनन् । हरवखत आफ्नै काँखमा राख्दै र चुम्दै गर्ने उनले हरवखत श्रीमान संग एकहोरो गफ गर्ने गरेको उनका परिवारजन बताउउछन् । मोवाईल फोन उनको साथमा छैन तर कुनै ढुङ्गा वा काठको टुक्रालाई फोन बनाउँदै कानमा राखेर मोवाईलमा श्रीमान भारतमा छँदा र आफु गाउँमा हुँदा जसरी कुरा गर्दथिन त्यसरी नै कुराकानी गर्नु नै उनको दिन कटाउने माध्यम बनेको उनकी वहिनी बताउछिन् ।

हरवखत उनको मन–मस्तीष्कमा श्रीमान रहनुले उनलाई जो जसले करणी ग¥यो त्यसलाई पनि उनै श्रीमान नै ठानेको हुन सक्ने स्थानियले अडकल काट्ने गरेका छन् । स्थानियले त्यस्तो अडकल काटे पनि उनलाई करणी गर्ने व्यक्तिको पहिचान अहिले सम्म गर्न नसेके पछि ति सन्तान वेवरिसे बन्न पुगेकी छिन् । मृत्यु भएका श्रीमान तर्फ ८ वर्षकी छोरी र ६ वर्षका छोरा छन् ।

कानमा राख्ने मोवाईल फोन आकृतिको काठ ढुङ्गा कति वेला ला वुवासंग वोल भन्दै छोरा छोरीलाई दिएको वखत परिवारजन भावुक बन्ने गरेको बताउँ छन् । अकल्पनिय रुपमा सडक दुर्घनामा परी मृत्यु भएका उनका श्रीमान प्रति उनको कति माया र कलेस रहेछ भन्ने कुरा मानसिक सन्तुलन विग्रे पनि मोवाईल फोन कुराकारीले स्पष्ट पारेको छ । उनको घर अलिमाथी भनभने ८ टिमुर्खकमा चन्दा मागेर छोरीले आमाको काज किरिया गरी रहेको स्थलगत रिर्पोट लिन जाँदा तल ति युवतीको अवस्था त्यतिकै दर्दनाक थियो ।

फोन रुपी ढुङ्गा काठ कानमा लगाएर मृत्यु भएका श्रीमानलाई न ढाँट्नु के छिटो आउनु कस्तो अस्याट ला’छ भन्दा अहिले चर्चामा आएको गीत सुन साईली , प्रदेशबाट म आउँला चालिस कटेसी रमाउँला बोलको गीत यसरी गुनगुनाउन मन लाग्छ ।

सुन साईली सुन साईली अर्को जुनी भेटौला, फेरी त्यसरी नै रमाउँला……

सुन साईली दियोमा तेल हुुरुरु, मलाई सम्झी नरुनु……

- See more at: http://sajhasabal.com/kathmandu/society/18041#sthash.9KQ9hcNs.aUxgPB1k.dpuf
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

नेपालीहरुलाई रोजगारीको लागि खतरनाक मानिएका बिभिन्न देशका कम्पनीहरु सबै नेपालीलाई आवश्यक जानकारी (सक्दो सेयर गरौँ)

List of Foreign Employers Blocked for conducting foreign employment in Nepal by Department of Foreign Employment

Update on : 2016-12-02

1. Al Hamed Development Construction Company

UAE, Dubai



2. Konsortium Pasar Borong Sdn.Bhd.

Malaysia Kuala Lumpur



3. Pine Jati coproration SB

Country: Malaysia Kualalumpur



4. Konsortium Pasar Borong SB.

Malaysia Kuala Lumpur



5. Konsortium Pasar Borong SB.

Malaysia Jalan



6. Maxlin Garments SB.

Malaysia Johor, Fax: 6074318322



7. Konsortium Pasar Borong SB

Malaysia Jalan



8. Pangilma Intan Cleaning Services SB

Malaysia Kaala Lumpur



9. K.F.C. Holding

Malaysia Qualalumpur



10. KFC Holdings (Malaysia) Bhd

Malaysia Kuala Lumpur Fax: 03 20787786



11. Perdana Cleaning Services

Malaysia Johor Fax: 07 5982786



12. AHM Consultancy & Security Services SB

Malaysia Subang Jaya, D.E.



13. ARR & Azlan SB

Malaysia Kuala Lumpur



14. C S Metal Industries (M) SB

Malaysia Selangor



15. Carpet Raya Manufacturing SB

Malaysia Kuala Lumpur



16. Choon Kee Woodworks SB

Malaysia Pusing Perak



17. Farmpave (M) SB

Malaysia Selangor D.E.



18. Guang Lei Furniture

Malaysia 02600 Arau, Perlis



19. HLH Wood Industries SB

Malaysia Selangor



20. Insamadu Tiling SB

Malaysia Selangor D.E



21. Karya Legenda SB

Malaysia Sri Hartamas, 50480 KL



22. Kenwin Engineering SB

Malaysia Medan Setia Dua, Plaza Damansar



23. Kilang Papan Datuk Wan Ahmad SB

Malaysia 27620 Raub Pahang Darul Makmur



24. Landasan Sempurna

Malaysia Negari Sembilan



25. Langkapadu (M) SB

Malaysia Selangor



26. M10 Builders SB

Malaysia Selangor



27. Megamall Development SB

Malaysia Jalang Puchong, KL



28. Nian Aik SB

Malaysia Johor



29. Perni Agaan Liew

Malaysia Bentang Pahang



30. Restaurant Raja Arit

Malaysia Subang Jaya



31. RNE Consortium SB

Malaysia Ipoh, Perak



32. S.G. Meda Polywood SB

Malaysia Bukit Kepong



33. Selangor Cotton Towels Mfg. SB

Malaysia Selangor



34. Siang Industry

Malaysia Jalan Kepong



35. Target Profession Holding (M) SB

Malaysia Kelantang D.E.



36. TSE Kleener Services

Malaysia Selangor



37. Sovina Garments SB

Malaysia Malaysia



38. Kok Heng Cleaning Service

Malaysia Malaysia



39. Squire SB

Malaysia



40. Manchu Wood Industries

Malaysia Malaysia



41. Legend Plan

Malaysia Malaysia



42. Khim Seng Furniture

Malaysia Malaysia



43. Formpave (M) SB

Malaysia



44. DK Leather Seats Sdn.Bhd.

Malaysia 47100 Puchong, Selangor Darul Ehsan



45. GLC Cleaning & Maintenance

Malaysia Penang, Selangor, Darul Ehsan



46. Cansortium Pasar Barang, Kl

Malaysia Kl



47. MELUR SAUJANA SDN.BHD

Malaysia Kuala Lumpur



48. M-Io Building Sdn Bhd

Malaysia Selangor



49. M-IO Builders Sdn Bhd

Malaysia Selangor



50. Aa Asia Setia Sdn Bhd

Malaysia Kuala Lumpur



51. USAHATEK SDN BHD

Malaysia Malaysia



52. Erti Unggol Sdn Bhd (Black List)

Malaysia Malaysia



53. WEALTHRICH GLOBAL (M) SDN BHD

Malaysia SELANGOR



54. Qatar Arab Contractors Ltd. Co.

Qatar Doha



55. Khalid Bin Fahd Trading & Contracting Co.

Qatar Doha



56. Saeed Hadi Al-Dossary Establishment for Contracting

Saudi Arabia Al Dawaser



57. EASTERN HERITAGE G. CONTRACTING & G. CLEANING & PEST CONTROL

Saudi Arabia DAMMAM



58. Saudi Arabia RIYADH

MAHARA HR COMPANY

- See more at: http://sajhasabal.com/jobs/notice/16673#sthash.ifxWJnJy.dpuf
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

मलेसिया जाने नेपाली कामदारलाई खुसीको खबर

फागुन १५, काठमाडौं | नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने सहमति भएको छ ।

मलेसिया जाने नेपाली कामदारले हालसम्म स्वास्थ्य परीक्षण लगायत रकम सहित १५ हजारभन्दा बढी रकम तिर्दै आएका छन् । तर मलेसिया जाने कामदारले अब स्वास्थ्य परीक्षणका लागि बायोमेडिकल बापतको रकम बाहेक कुनैपनि नाममा पैसा तिर्नु पर्दैन । म्यानपावरले कामदारसँग भिषा अगावै बिभिन्न बहानामा पैसा अशुल्ने गरेकोमा अब भने म्यानपावरलाई पनि रोजगारदाताले नै पैसा दिने भएपछी कामदारसँग कम पैसा अशुल्ने विश्वास गरिएको छ ।

सरकारले यो बिषयमा हस्ताक्षर गरिसकेको भएपनि कार्यान्वयन हुन अझै केहि समय लाग्ने बताइएको छ । मन्त्रालयका अनुसार नेपाली कामदारको हितका लागि नेपाल सरकारले राखेको अधिकांश विषयमा अझै पनि मलेसिया सहमत देखिएको छैन ।

त्यस्तै मलेसिया जाने कामदारको एकतर्फी हवाई टिकट र काम गर्ने अवधि ‘वर्किङ आवर’को बीमा उपलब्ध गराउने विषयमा मलेसियाले सहमति जनाए पनि दोहोरो निशुल्क टिकटको लागि सहमति भएको छैन ।

- See more at: http://sajhasabal.com/employment/18095#sthash.L3rXQSxz.dpuf
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

विदेश पठाई दिन्छु भन्दै सोझा युवतीलाई यौन शोषण गर्ने एजेन्टलाई ४ युवतीले सबक सिकाए भिडियो सहित

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

लिंग परिवर्तन गरी केटी बनेका सन्तोष पन्तका छोरा पहिलो पटक मिडियामा- हेर्नुहोस भिडियो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा रोजगारीको सुनौलो अवसर छ !! Salary upto 55,000 सक्दो share गरि सबैलाई जानकारी गरौँ ! पुरा हेर्न तलको link मा click गर्नुहोस्>

Vacancy from Lotus workshop Company of Qatar!! One of the reputed company of Qatar is looking for the employees in the position of labourer, helper, mechanic, tireman, blacksmith and driver as well. For all of these position there will good amount of salary. Also there will be limited number of vacancy seat. There will be annual vacation as well as overtime facilities and services from the company. So, if you want to apply for the job then you can contact to the address of agency which is given below in the image. So, hurry up and apply as soon as possible. Thank you!!
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

चर्चित कमेडियन कपिल शर्माले आफ्नो शो मा हासो मजाक गर्दा झुक्किएर यसरी नायिकाको स्तन समातिदा खानुपर्‍यो थप्पड, जानकारहरु भन्छन्, गल्तीले भएको घटनामा यसरी हात छोडि हाल्न नहुने तर्क - हेर्नुहोस् भिडियो मै

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कुवेत सरकारले ५ जना नेपालीलाई फासीको सजाय दियो, बाकी ६१ जना मृत्युको पर्खाइमा, के गर्दैछ नेपाली दुतावास

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

'मलामी' गीत मार्फत नै स्व. गायक यम बुद्धले आफ्नो मृत्युको कारण यसरी खोलेका थिए

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel