New Videos from Youtube

प्रेमगीत २ लाई टक्कर दिदै आयो फिल्म "म यस्तो गीत गाउछु" गीत रिलिज : जम्यो जोडी पल र पुजाको (भिडियो सहित)

New Nepali Movie - 2017/2074 | Bhanchhu Aajha || Ma Yesto Geet Gaauchu || Ft. Pooja Sharma, Paul Shah

**************************************************************
Bhanchhu ajha
Lyrics: Sudarshan Thapa
Vocal: Sugam Pokhrel / Anju Pant
Music: Arjun Pokhrel
Arranger: Maharaj Thapa
Song Mixing: Kishwor Thapa
Choreographer : Kabiraj Gahatraj

For International Theatrical Rights
Contact:
Budha Subba Digital :9841710840
Mail: budhasubbamusic@gmail.com

Sudarshan Thapa Production (977-9841326733)
Sudarshan Thapa Production Presents
A film by Sudarshan Thapa

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

मुटु दरो हुने ले मात्र हेर्नुहोल Nepal Idol को अहिले सम्मकै निकै भावुक क्षण आँखा बाट आँशु झर्छ





Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यो सेयर गर्नु भएको २४ घण्टा मा सुखद समाचार पाउनु हुनेछ । ।







Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा नेपाली युवतीको रहस्यमय मृत्यु, दश दिनदेखि शव यसरी अलपत्र प्लिज एक सेहर गरि मिर्तक को घर परिवारलाई जानकारी गराइदिनुहोला !

कतार ।
डेढ वर्षअघि कतार पुगेकी दोलखा, लापिलाङ गाविसकी विन्दु थामीको रहस्यम मृत्यु भएको छ । कतारमा एफएमएम कम्पनीमा क्लिनरको रूपमा काम गर्दै अाएकी उनको गत २४ गते रहस्यमय मृत्यु भएको थियो ।
विन्दु थामी काठमाडौँको धापासीमा रहेको एसओएस मेनपावर मार्फत कतार पुगेकी थिइन् । उनको शब अहिले त्यहाँको स्थानीय अस्पतालमा अलपत्र अवस्थामा छ । मृतकका भाइ गोविन्द थामीका अनुसार दीदीको शव नेपाल ल्याउन मेनपारसँग कुरा गर्दा कुनै वास्ता नगरेको बताएका छन्र ।
कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तलामा उनलाई मृत अवस्थामा भेटिएको भन्दै कतारबाट अप्सरा रायमाझीले विन्दुको परिवालाई खबर गरेकी थिइन् । गोविन्दका अनुसार विन्दुसँग उनका साथीहरु सिन्धुपाल्चोककी सुशीला बुढाथोकी र अप्सरा रायमाझी सँगै बस्दै आएका थिए ।
उनको मृत्यु हुन भन्दा एक दिन अगाडि दोलखा सुशीला र विन्दुको बीचमा भएको अप्सराले बताएको भाइ गोविन्दले बताए । झगडा भएको भोलीपल्ट नै शव भेटिनु हत्या नै भएको भाइ गोविन्दले दाबी गरे ।
घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारवाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा गए पनि कुनै सुनुवाइ नभएको गोविन्दले बताए ।
कतारमै रहेका मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँगको विवाद नै हत्याको कारण भएको बताएका छन् ।

http://ndtvkhabar.blogspot.com/2017/04/blog-post_495.html

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बाबुआमाको मृत्यु भएपछी यी तीन छोराछोरीको भयो बिचल्ली , यदि सक्नुहुन्छ भने आर्थिक सहयोग गर्नुहोला नसके यस पोस्टलाई शेयर गरी सहयोगी हातसमक्ष पुर्याउन सहयोग गर्नुहोला[भिडियो


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

खुलस्त भन्नुस तपाईं एमाले पार्टीमा लाग्नु भएको छ ? भन्दै बद्री पगेनि लाई ऋषि धमलाले गरे हमला - हेर्नुहोस यो चर्का-चर्कीको भिडियो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

महिला हरु को यौन इच्छा तिब्र हुदा देखाउने यी ४ इशारा :जानी राखौ


यो सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ ।, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन तर त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् ।

यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् ।
१) अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ ।

यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।

२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।

३) पार्टनरको नजिक आउनुः जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो ।



४) तालमेल मिलाउनुः राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् ।

रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस् ।

साभार :- हाम्रो सन्देश
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बुढो बिदेश गाको २ दिन मै यस्तो ? हे भगवान यस्तो श्रीमती कोहि परदेशीलाई नपरोस (भिडियो)


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

लोडसेडिङ चट पारेका कुलमानले बुटवल पुगेर ३ करोड नेपालीको मनमा खुसियाली ल्याउने गरे यस्तो घोषणा (भिडियो)


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

पशुपती शर्मा र सरला पन्डे को छम छम नचाउने नेपाली रोइला सुन्न नभुल्नु होला

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

केटो संग पैसा थुतन केटि केटिहरुको लिला केटा हरु लाई कति सम्म बेकुफ बनाऊ छन् केटि हरु ले भिडियो सहित


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बिदेशमा बस्दा लोग्ने स्वास्नी झैँ भएर बसे, युवती गर्भवती भएको थाहा पाएपछि युवक बेपत्ता हेर्नुस एक परदेशी युवतीको दर्दनाक भिडियो


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

अफ्रिका र अरबमा आफ्नो शरीर बेची रहेका छन नेपाली दिदिबहिनीहरु (भिडियो)भिडियो सहित हेर्नुहोस यो भिडियो=>




Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

एस्तो पो हो त नाच भनेको त एक चेली को मनै लोभ्याउ ने नाच हेरेर प्रतिक्रिया दिनु होला भिडियो सहित हेर्नुहोस यो


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

होस्टेलमा बस्ने केटीहरुले गरेको चर्तिकला आफनै मोबाइलबाट भाईरल भएपछि (भिडियो हेर्नुस) भिडियो सहित हेर्नुहोस यो


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

दलितसंग भागेकी छोरी बोलाएर यसरी गरियो धुमधाम कन्यादान भिडियो सहित हेर्नुहोस यो भिडियो=>

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

सधैको लागि कतारमै यसरी निदाए महोत्तरीका मण्डल


होत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ । पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताउनु भयो ।
रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि गर्ने भन्दै केहीदिनदेखि घर जाने तयारी गर्दै आएकामा उनको सुतेकै अवस्थामा मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका भतिजा सुरेश मण्डलले बताउनु भयो ।

मण्डलसहित उनका दाजु, भतिजा र अन्य १०÷१२ जना आफन्त कतारमै काम गर्दैै आएका थिए र उनी बिरामी परेपछि पटक पटक उपचार पनि गराइएको थियो । मृतक मण्डलको जन्मभूमि जलेश्वर नगरपालिका–७ स्थित घरमा बिहान ४ बजेदेखि नै रुवावासी चलेको छ ।

मृतक मण्डलको आमा, पत्नी र तीन स–साना छोराछोरी रहेका छन् । रासस पूर्वेली न्युज
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

साउदी अरबमा एक नेपालीको दर्दनाक कथा : हजुर म जिउँदो नेपाल फर्किन चाहन्छु



सप्तरी पंसेरा ८ का रामचरण साह मनमा थुप्रै सपना बोकेर साउदी अर्ब पुगे । तर, तीन महिना नपुग्दै उनको सपना चकनाचुर भयो । विदेशिएको ८ महिना भएको छ । तीन महिना नवित्दै एक्कासी पेटमा दुखाई सुरू भयो । र, विपतीले डेरा जमायो । कम्पनिले नाटक गर्छ भनेर उपचारमा पनि लान मानिरहेको थिएन ।

जव एक्कासी उनी मुर्छित/बेहोस भयो त्यस पछि उनका साथिहरूले मुदिरलाई भनेर एम्बुलेन्स बोलायो । र, हतारहतार हस्पिटल लग्यो । चेक जाँच पछि डाक्टरले अल्सरको सिकायत गरे । त्यस पछि अपरेशन कक्षमा लग्यो अपरेशन गर्यो । म अपरेशनवारे अनविग्य छु । वेहोसमा थिए ।

अल्सरको अपरेशन गरेको भन्छ । पेट चिरेको भाग (घाउ) ठूलो छ । म कसरी बुझ्नु र चित बुझाउनु ? अपरेशन गरेको पुर्जा पनि कम्पनीले नै राखेको छ ।

उपचारको क्रममा उनिसँग रहेको ३ हजार रियाल र कम्पनिसँग रहेको २ हजार रियाल पनि उपचारमै खर्च भएको मुदिरले भने । कम्पनिले एम्बुलेन्सको खर्च बाहेक एक सुक्को उपचार खर्च व्यहोरेको छैन् ।

एक महिना भन्दा बढी हस्पिटलमा बस्यो । घाउ राम्रोसँग निको पनि भएको थिएन खर्चको अभावले हस्पिटलबाट बाहिरिनु पर्यो । डाक्टरले केहि महिनाको लागि खान पुर्जिमा लेखी दिएको औषधी पनि खर्च अभावको कारण रेगुलर खान पाएन् । साथीभाईले नै कति सहयोग गरून् । घरबाट आमाबुवाले जग्गा बेचेर पठाई दिएको पैसानी सक्यो ।

गरिबको छोरा जग्गा जमिन पनि खासै छैन् । उता नेपालमा आमाबुवा चिन्ताको सोगले थलिएको छ । यता विदेशमा रामचरण थपउपचारवीना र नेपाल फर्किन ८ महिना देखि संसार गुहारी सकेका छन् । तर, पनि कुनै सीप चलेको छैन् रामचरणको । विवश र आजित छन् यतिवेला उनी खाँडी मुलुकको साउदी अर्बमा ।

उनको अपरेशन गरेको पेट फेरि दुखन थालेको छ । हस्पिटलको पुर्जी र खुरूज पेपर पनि कम्पनीले कतै उजुरी गर्छन् कि भनेर खोसेको छ । हस्पिटलमा जाँदा पुरानो अपरेशन गरेको पुर्जी माग्छ । नयाँ हस्पिटलमा जाँदानी अपरेेशन पुर्जा र खुरूज पेपर खोज्छन् म त अपरिचित भएकोछु हजुर म कसरी बाँच्नु र नेपाल फर्किनु कुनै उपाय छैन् ? उनले भने – कम्पनीले कुनै वास्ता गर्दैन् । एजेन्टको फोन लाग्दैन् । मेन्पावरमा फोन गरे, कम्पनी नै टेर्दैन् भन्छ ।

कैयौं पटक एम्बेसी धाएको छु वास्ता गर्दैन् । नेपाल पठाउन १४ हजार रियाल कम्पनीलाई तिर्नु पर्छ एम्वेसीको कर्मचारीले भन्छ । कहाँबाट त्यत्रो पैसा तिर्नु । न तिर्न सक्छु न नेपाल फर्किन्छु । जीवनको आस मारिसकेको छु । नेपालमा जस्तो छ छदैं छ विदेशमा पनि पैसा ठग्ने र जानै जाने गरी घुसखाने चलन छ । भावुक स्वरमा उनले भने के गर्ने हजुर म जिउँदो घर अर्थात नेपाल फर्किन चाहन्छु ।

सप्तरी छातापुरका एजेन्ट फनिलाल साहले १३०००० एक लाख तीस हजार पैसा लिएर काठमाण्डौ ललितपुर कुपनटोलमा रहेको द.न.३१८/०५९/०६० को अल्जाफर मेन्पावरबाट अलमुनियम फैक्ट्रीमा लेबर कामको लागि आठ घण्टाको १००० तलवको एग्रिमेन्ट नेपालबाट बनाएर पठायो । तर, उनले भनेको सेलरी कहिले पाएन ।

न त भनेको काम नै पायो । लेबर कुल्लीको काम गरिरहेका छन् । महिने पिच्छे उनले कहिले सेलरी पाउँदैन्, पाएन पनि । तीन चार महिनामा कम्पनिले सेलरी दिन्छ त्यो पनि पुरै दिदैन् । पुरै सेलरी माँग्दा कम्पनीको मुदिर हामी नेपाली कामदारमाथि जाई लाग्छ । दुख पिडा र मान्सिक यातना दिन्छ । कम्पनिको आईडी कार्ड र एकमा खोसेर बदमास बंगाली,मिश्रीहरूको अप्ठयारो ग्रुप र ठाउँमा हालेर थप पीडा दिन्छ ।

त्यसैले केही बोल्नु भन्दा सहेरै बस्नु परेको छ । अझैं पनि कति दिन दिनभरी काम गर्यो रातमा भोकै बस्नु पर्ने हुन्छ । नातागोता साथीभाईहरूबाट सापट मागेर कति दिन साउदि अर्बमा/विदेशमा बाँच्नु ? दिन दोगुणाले दुख बढेको छ । पिडीत रामचरणले आफू जिउँदो लास सरी बाँचीरहेको बताए ।

यति ठूलो अप्रेशनको बाबजुद पनि कम्पनीले कुनै खर्च दिएको छैन् । उल्टो नेपाल फर्किन सास्ति खेप्नु परेको छ । आफ्नै खर्च जुटाएर एेनतेन बाँचेको छ । घर जान्छु भन्दा पनि जान दिएको छैन् । कतै मेरो यो हालतको बारेमा खबर गर्दा नि कम्पनीले थप पिडा दिन्छ । ठाउँ नै चेन्ज गरी दुख दिन्छ ।

नेपालबाट भनेर आएको तलव नी छैन् । थोरै तलव दिन्छ कम्पनीले । त्यसमा पनि कसैले पोल लगायो भन्ने काम गरेको ज्याला पनि काट्ने गरेको छ । नेपाल एम्बेसी धाएको ६ महिना भैसक्यो । तर, हाम्रै देशको कर्मचारीले सहयोग गरेको छैन् एम्बेसीमा । सबै पैसा म व्यहोर्छु भन्दानी कुनै चासो देखाउदैन् ।

तस्वीरमा भएको वैदेशिक रोजगार गर्न गएको एक नेपाली युवा रामचरणको कारूणिक व्यान जस्ताको त्यस्तै प्रस्तुत छ । उनी अहिले साउदी अर्बको लाफ्टा नाजाह फैक्ट्रीमा(lafta najah factory)छन् । फ़ोटो :राजेश बिद्रोही

from http://daily.gulfact.com/%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A6%E0%A5%80-%E0%A4%85%E0%A4%B0%E0%A4%AC%E0%A4%AE%E0%A4%BE-%E0%A4%8F%E0%A4%95-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A6/
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

मान्छे पनि कसरी भन्नु कूकुरको जस्तो बानी लौ हेुर्नहोस जलङ्गमा यस्तो चर्तिकला !!भिडियो सहित हेर्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यो सानी बच्चीको अभिनय हेरेर सबै जना चकित हुन्छन एक पटक तपाईहरु पनि हेर्नुस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

मे ३ सम्म कतार एयरलाइन्समा ४० प्रतिशत छुट

मे ३ सम्म कतार एयरलाइन्समा ४० प्रतिशत छुट

कतार एयरलाइन्सले आफ्नो यात्रुहरुलाई हरेक क्याबिन क्लासमा आकर्षक छुटको व्यबस्था गरेको छ।एयरलाइन्सको ग्लोबल सेल्स क्याम्पेन अन्तर्गत अप्रिल २६ देखि मे ३ तारिख सम्म बिश्वको १५० रुटहरुमा ४० प्रतिशत छुटको अफर रहेको छ।साथै यस अवधिमा बुक गरिएको टिकट २०१७ को जुन २१ भित्र यात्रा गरिसक्नु पर्नेछ।

टिकट कतारको हरेक ट्राभल एजेन्सि,एयरलाइन्सको सेल्स अफिस र qatarairlines.com/travelnow मार्फत अनलाइन बुकिङ्ग पनि गर्न सकिन्छ।

१५० भन्दा बढी देशमा यात्रा गर्ने कतार एयरलाइन्स विश्वकै पाँचौ उत्कृष्ट एयरलाइन्समा र यसको बिजनेस क्लास विश्वकै उत्कृष्ट मा पर्दछ।
http://qnradio.com/5841
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

श्रीमान परदेशमा छदा श्रीमती अन्तैतिर सल्कनुको मुख्य कारण यो पो रहेछ !




काठमाडौं । यस्तो किन हुन्छ त्यसैले आज थोरै लेख्दै छु मन परे शेयर वा कपी गरेर पेज मा बा वाल मा लेखि दिनु होला।।जब एउटा प्रदेशी मिठो सपना बोकेर प्रदेश पसेको हुन्छ।

आफ्नो प्राण भन्दा प्यारी प्रेमीका वा श्रीमती साथ मा बा-आमा र छोरा छोरीलाई छोडेर प्रदेशको भुमीमा आफ्नो पसिना र रगत संग लड्दै भविष्यको मिठो कल्पना गर्दै प्रदेशी दिनहरु बिताउँछन ।

रात दिन त्यहि आफ्नो प्रेमीका वा प्राण भन्दा प्यारी श्रीमती संग बिताएका पलहरु कल्पना गरी पर्देशी भुमीमा आफ्ना दु:ख सबै भुलि दिन्छन।प्रदेशीले हरेक दिन आफ्नो पसिना रगत संग लुकामारी गरी पैसा कमाउँछन ।
बिचरा प्रदेशी मन मा चाहाँना हुदाहुदै पनि भविश्य सोची एक पैसा खर्च नगरी कमाएको हुन्छ तर आज कल कस्तो जमाना खै कसरी भनु म संसार नै स्वार्थी र जाली भए पछि।त्यसैले आज चिच्याई चिच्याई भन्न मन लागेको छ मलाई। प्रेदेशीको पनि एउटा चाहाँना हुन्छ सपना हुन्छ ।

उसको पनि एउटा छुट्टै संसार बनाउँने सपना हुन्छ।तर सपना सपना मै सिमित रहन्छ केवल प्रेमीका वा श्रीमतीहरुले गर्दा। हे भगवान किन सोच्दैनन प्रदेश मा पसिना र रगत संग खेल्दै पैसा कमाउँनु भएको छ।किन सोच्दैनन प्रदेशी जिन्दगी संग खेलवाड गर्दा उसको मन दुख्ला भनेर ?

कति धेरै सपना बुनेको हुन्छ धेरै पैसा कमाएर राम्रो संग बसुला भनेर तर सोचेको भन्दा ठिक उल्टो भई दिन्छ बिचरा प्रदेशी दु:ख गरेर कमाएको पैसा उता घर मा अर्कै संग मोज मस्ती गरेर अर्कै संग पोईला जान्छन त्यो पल कसरी सहन सकेको होला त्यो पर्देशीले किन सोच्दैन किन ?

मन भरी संगालेका मिठा सपनाहरु भताभंग पारेर जिउँदो लाश सरी फेरी आफ्नै जन्म भुमी ठाउँ र बा-आमा र छोरा छोरी सम्झेर घर फर्केको हुन्छ। मैले पनि आज मेरी उनीलाई भन्दैछु मेरो जिन्दगी तिम्रै हात मा चाँहे बगार चाँहे सपार तिम्रो जिम्मा।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

OMG ! अरबमा नेपाली महिला कामदारलाई क्रुरतापुर्बक यसरि यातना दिदै जनचेतनाको लागि शेयर गरौ तपाईको एक शेयर ले नेपाली दिदि बहिनि नारकीय जीवन बिताउनबाट सचेत हुनेछ (भिडियो)


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

हल्का रमाइलो भन्दै साथीको बुढीसँग जिस्किदै गर्दा साथी आइपुगे पछी भिडियोमा हेर्नुहोला

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कुर्तावाली बाग्लुङ्गे नानीको नाचले मोहनी लगायो भिडियो सहित


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

यस्तो भए पछी कसले हेर्दै न यस्तो भिडियो ! हेर्नुहोस जे देखियो भिडियो हेर्नुहोस


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

म भएपनि नभएपनि देशमा विषम परिस्थीती शृजना भएमा स्वाभिमान नगुमाउनु होला -देशमा जनताहरु को इच्छा अनुरुप चल्नु होला स्वर्गिया राजा बिरेन्द्र ले सम्बोधन गर्दै गरेको यो दुर्लब भिडियो हेर्नुहोस र अरु लाइ पनि सुनाउनको लागि सक्दो SHARE गर्नुहोला | भिडियो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बैदेशिक रोजगारमा रहेका र जान लागेका नेपालीलाई खुसीको खबर

बैशाख, काठमाडौं १५ –वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा कार्यरत कामदारका परिवारलाई गम्भीर प्रकृतिका रोग लागेमा सरकारले उपचार खर्च उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन सुरु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले एक महिनाअघि कामदारका परिवारलाई स्वास्थ्य उपचार सहयोगसम्बन्धी मापदण्ड २०७३ पारित गरेको थियो । सोहीअनुसार तोकिएको मापदण्ड पूरा गरी आउने प्रस्तावहरूमाथि मूल्यांकन गरी खर्च उपलब्ध गराउन सिफारिस दिन सुरु भइसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । ‘प्रस्तावहरू आउन थालिसकेका छन्,’ उनले भने, ‘मापदण्डले तोकिएको प्रक्रिया पूरा गरी आएका प्रस्तावमाथि मूल्यांकन गरी उपचार खर्च प्राप्त हुन्छ ।’ बोर्डले पहिलोपटक कामदारका आफन्तलाई समेत उपचार खर्च उपलब्ध गराउन लागेको हो ।

यसअघि बोर्डले वैदेशिक रोजगारीमा गएका कामदारको निधन भए आश्रित परिवारलाई राहत र कामदार स्वयं बिरामी हुँदा उपचारमा सहयोग गर्दै आएको छ । बोर्डले वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारबाट १ हजार रुपैयाँ उठाएर कल्याणकारी कोषमा जम्मा गर्दै आएको छ । उपचार तथा राहतमा सोही कोषको रकम प्रयोग हुने गरेको छ । पाँच रोगका बिरामीलाई मात्र खर्च बोर्डले गम्भीर प्रकृतिका पाँचवटा रोगको उपचारका लागि मात्र खर्च उपलब्ध गराउने स्पष्ट पारेको छ । मापदण्डअनुसार क्यान्सर, मिर्गाैला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन (स्नायु प्रणालीसम्बन्धी रोग) र अलजाइमर (मस्तिष्कसम्बन्धी रोग) लागेका परिवारलाई सदस्यले उपचार खर्च पाउनेछन् । ५० हजारसम्म सहयोग बोर्डले रोगको प्रकृति र त्यसको गम्भीरताका आधारमा उपचार खर्च उपलब्ध गराउनेछ ।

बोर्डले रोगको गम्भीरताका आधारमा तीन प्रकारको सहयोग उपलब्ध गराउने गरी मापदण्ड बनाएको छ । सहयोग प्राप्त गर्न बोर्डको अन्य प्रक्रियासँगै उपचारमा चिकित्सकको समेत सिफारिस आवश्यक पर्छ । बोर्डका अनुसार रोगको अवस्था हेरेर सामान्य, मध्यम र गम्भीर गरी तीनवटा अवस्था निर्धारित गरिएको छ । यी अवस्थामा रहेका कामदारका आफन्तलाई क्रमशः १५, ३० र ५० हजार रुपैयाँ उपलब्ध गराइने मापदण्डले स्पष्ट पारेको छ । सामान्य अवस्था : चिकित्सकको सल्लाहबाट शल्यक्रिया गर्नुनपर्ने र नियमित औषधि सेवन मात्र गर्नुपर्ने मध्यम अवस्था : चिकित्सकको सल्लाहबाट नियमित औषधि सेवनबाट ठीक हुने अवस्था नभई सामान्य शल्यक्रिया गर्नुपर्ने गम्भीर अवस्था : चिकित्सकको सल्लाहबमोजिम शल्यक्रिया गरी औषधि सेवन गर्नुपर्ने

कसरी प्राप्त हुन्छ सहयोग ? बोर्डका कार्यकारी निर्देशक काफ्लेका अनुसार वैदेशिक रोजगारीमा गएका कामदारका परिवारले मापदण्डले तोकेको प्रक्रिया पूरा गरी बोर्डको सचिवालयमा निवेदन दिनुपर्छ । निवेदन दिएको समयमा कामदारको करार अवधि कायम रहेको हुनुपर्छ भने परिवारको आर्थिक अवस्थाबारे जानकारी गराउनुपर्छ । सचिवालयमा निवेदनका क्रममा कामदारको श्रम स्वीकृतिको प्रतिलिपि, कामदारको पासपार्टको प्रतिलिपि, बिरामी र कामदार व्यक्तिको नाता प्रमाणित पत्र, बिरामीलाई आर्थिक समस्या परेको स्वघोषणापत्र तथा बिरामीको रोग स्पष्ट रूपमा खुल्ने गरी सरकारी अस्पतालमा जाँच गरेको प्रमाण वा कानुनी मान्यताप्राप्त चिकित्सकको सिफारिसपत्र पेस गर्नुपर्छ । यसरी आएको निवेदनलाई बोर्डको सचिवालयले विशेषज्ञ समितिमा पेस गर्नेछ । विशेषज्ञ समितिले प्राप्त निवेदनलाई मापदण्ड पूरा गरे–नगरेको जाँचबुझ गरी उपचार खर्च निर्धारण गर्छ । त्यसपछि सचिवालयले खर्च उपलब्ध गराउने प्रावधान मापदण्डमा तोकिएको छ । नयाँपत्रिकामा खबर छ।

कामदारका कुन–कुन आफन्तलाई उपचार सहयोग ? बोर्डले पारित गरेको मापदण्डअनुसार कामदार आफैँले पालनपोषण गर्नुपर्ने पति वा पत्नी, छोरा, छोरी, आमा, बुबा तथा महिला कामदारको हकमा निजका सासू र ससुराका लागि मात्र सहयोग रकम उपलब्ध हुनेछ । वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि सकिएको अवस्थामा भने निजका परिवारलाई उपचार खर्च उपलब्ध नहुने बोर्डको भनाइ छ
from http://www.247khabar.com/2017/04/28/%E0%A4%AC%E0%A5%88%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%BF%E0%A4%95-%E0%A4%B0%E0%A5%8B%E0%A4%9C%E0%A4%97%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%B0%E0%A4%B9%E0%A5%87%E0%A4%95%E0%A4%BE-%E0%A4%A8/
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बेहुलीले यसरी लजाउदै यति राम्रो डान्स गरेपछि बेहुलापानि नाच्न थाले [ भिडियो सहित ]

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

घास काट्नु जादा भाले पोथीको जुधाई हेर्नुहोस सर्ट हट क्लिप्स घास काट्न जादा भिडियो सहित हेर्नुहोस यो भिडियो


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

आयो फेरी बजार पिट्ने सर्ट मुभी बेहोस बनाएर भर्जिन तोड्यो (भिडियोसहित)भिडियो सहित हेर्नुहोस यो भिडियो=>


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

हे भगवान यस्तो त कसैलाई पनि न परोस् :( आफुले प्ररमेश्वर मानेर सबै थोक सुम्पिएको श्रीमानले नै यसरी धोका दिएपछि गंगाको सर्वस्व लुटियो हेर्नुहोस् यसरी बन्न पुगिन अपाहिज -लुटिएकी गंगाको दर्दनाक कथा ,आजको शिधा कुरा जनता संग भिडियो सहित हेर्नुहोस यो भिडियो=>


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

विदेशबाट काम गरि छुट्टीमा फर्केका महिला अब फेरी विदेश जना नपाउने काठमाण्डौमा देखियो रुवाबासी पढ्नुस बाँकि पुरा समाचार

काठमाडौंः संसदीय समितिको निर्देशनका कारण खाडी मुलुकबाट विदामा घर आएका कामदार रोजगारीमा फर्कनबाट वञ्चित भएका छन् । अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन बन्द गरेका कारण सयौं कामदार रोजगारीमा जानबाट वञ्चित भएका हुन् ।

व्यवस्थापिका संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारका रुपमा नेपाली महिलाहरुलाई चार लाख रुपैयाँमा बेचेर खाडी मुलुक पु¥याउने गरिएको भन्दै गत चैत २० गते खाडी मुलुकमा घरेलु कामदार पठाउने काम पूर्णरुपमा बन्द गर्न सरकारलाई निर्देशन दियो ।

समितिले निर्देशन दिने क्रममा परराष्ट्रमन्त्रीदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखलाई कारवाही गर्न पनि पत्र काट्यो । त्यहि पत्रका कारण वैदेशिक रोजगार विभागले अत्तालिएर घरेलु कामदारलाई श्रम स्वीकृति दिन बन्द ग¥यो ।

विभागले श्रम स्वीकृति दिन बन्द गरेको मारमा पर्नेमध्येकी एक पात्र हुन् गीता थापा । सिन्धुपाल्चोक घर भएकी गीता घरेलु कामदारका रुपमा कुवेत गएको चार वर्ष भयो । चार वर्षको अवधिमा गीता छुट्टी मनाउन दुई पटक नेपाल आइन ।

दुई सय वर्ष अगाडि छुट्टी सकेर सजिलै काममा फर्किएकी गीता यो पटक रोजगारीमा जान नपाउने भएकी छिन् । महिना दिन लामो छुट्टी सकिन लागेका कारण काममा फर्किन गीतासँग विहिबारको हवाइ टिकट छ । तर कुवेत फर्किनका लागि गीतासँग श्रम स्वीकृति छैन । बुधबार विभागको परिसरमा भेटिएकी गीताले काम सजिलो र कमाइ मासिक ४० हजार भन्दा बढी हुने भएका कारण आफू पुनः कुवेत जान लालयित रहेको बताइन् ।

गीताले विभागका महानिर्देशक विश्वराज पाण्डेलाई भेटेर श्रम स्वीकृति दिन आग्रह गरिन् । खाडी मुलुकमा कार्यरत सबै घरेलु कामदारमाथि शोषण नभएको भन्दै सबैलाई एउटै घानमा राखेर गरिएको निर्णयले आफूजस्ता धेरै महिला रोजगारीबाट वञ्चित हुने गीताको भनाइ विभागका महानिर्देशक पाण्डेले सुने मात्र । पाण्डेले संसदीय समितिको निर्देशनका कारण आफू श्रम स्वीकृति दिने अवस्थामा नरहेको बताएर गीतालाई फर्काए ।

गीताजस्ता पात्रलाई रोजगारीको अवसरबाट वञ्चित नगर्न संसदीय समितिले निर्णय पुनर्विचार गर्नुपर्ने महानिर्देशक पाण्डेको भनाइ छ । सिन्धुपाल्चोककी गीतालाई फर्काएलगत्तै महानिर्देशक पाण्डेको कार्यकक्षमा अर्का व्यक्ति खोटाङका देवराज राई पुगे ।

देवराजले पनि गीताको जस्तै समस्या सुनाए । पत्नी संगीतालाई १२ वर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा पठाएका देवराजले कि त सरकारले नै रोजगारी दिनुपर्ने अन्यथा विदामा घर फर्किएका र रोजगारीमा फर्कन चाहनेहरुको श्रम स्वीकृति रोक्न नहुने बताए ।

कतार, कुवेत लगायतका खाडी मुलुकमा हाल करिब १ लाख ५० हजार नेपाली घरेलु कामदारको रुपमा कार्यरत रहेको अनुमान छ । मुलुकभित्र रोजगारीमा पर्याप्त अवसर नरहेको अवस्थामा खाडी मुलुकमा घरेलु कामदारको रुपमा जान चाहनेलाई श्रम स्वीकृति रोकिरहे मानव तस्करी मौलाउने सरकारी अधिकारीहरुको भनाइ छ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बीबीसीले भन्यो– नेपालमा ८.६ रेक्टर स्केलको भूकम्प जान सक्छ भने ५० हजार जनाको मृत्यु हुन सक्ने

काठमाडौं, १५ वैशाख । २०७२ सालको भूकम्पको पीडा भुल्न नपाउँदै बीबीसीले नेपालमा फेरि ठूलो भूकम्प जानसक्ने सक्ने रिपोर्ट तयार सार्वजनिक गरेको छ ।


बिहीबार साँझ बिबिसी नेपाली सेवाले तयार गरेको रिपोर्टअनुसार सन् २०१६ देखि २०३० सम्ममा झण्डै ८.६रेक्टर स्केलसम्मको भूकम्प जान सक्ने सम्भावना छ । सो भूकम्पको कारण झण्डै ५० हजारको ज्यान जाने र अहिलेकै संरचनामा झण्डै पौने ३ लाख घरहरु ध्वस्त हुने बताइएको छ ।

लामो समयदेखि भूकम्प नगएको र २०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्प जाने खतरा भएको रिपोर्टमा उल्लेख छ । यो शक्तिशाली भूकम्प सुदुर र मध्यपश्चिम नेपालमा जानसक्ने बीबीसीको रिपोर्टमा उल्लेख छ ।

यो भूकम्पले काठमाडौंलाई भने ठूलो असर नगर्ने बताइएको छ । तर, ७ दशमलव ८ रेक्टरको भूकम्प पश्चिम नेपाल र मध्ये नेपालमा आएमा मात्र पनि राजधानीमा धेरै क्षति हुने बताइएको छ ।

from medianp
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

फेरी बन्यो अर्को लाजमर्दो सेक्सी भिडियो, हेर्नुहोस कसरि छाडा भए नेपाली युवायुवती, भिडियोमा


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

विदेशबाट ल्याएको समान लिन आउदा साथीकै श्रीमतीलाई यस्तो गरेपछि कसको विश्वास गर्ने ? (भिडियो





Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

श्रीमतिसँग झगडा परेपछि श्रीमानले ११ महिनाको छोरीलाई फेसबुक लाईभ गरि यसरि झुण्डाएर मारे (भिडियो



Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

आमाको माया हुनेले हेर्नै पर्ने भिडियो शेयर गरि आमाको सम्मान गरौ ! (भिडियो)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

पार्कमा केटा केटीको तमासा , भिडियो हेरेर हास्दा हास्दा मुर्छा बनाऊ छ


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

तेरियाले फेरि भारतमा मचाइन तहल्का - भारतमा नेपाली गीत गाएर सबलाई चकित पारिन हेर्नुहोस भिडियो सहित


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

लामो समय सम्म यौन सम्पर्क गर्नको लागि के गर्नु पर्छ :जानी राखौ !




कुनैपनि महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नका लागि पार्टनरको लिंगको लम्बाइको कुनै भूमिका रहन्छ वा रहँदैन भन्ने विषयमा एकमत छैन ।शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !लिंगको आकारले महिलाको चरम आनन्दमा फरक पार्छ भन्ने हो भने पनि पुरुषको लिंग कत्रो भएमा महिलालाई बढि चरम आनन्द आउँछ भन्ने विषयमा पनि सर्वमान्य दाबी वा प्रमाण कसैले पेश गर्न सकेको थिएन ।तर यी सबै अपूर्णतालाई मेट्दै एक अध्ययनले महिलाका लागि सबैभन्दा आनन्ददायी लिंग कति लम्बाइको हुने ? भन्ने एकिन तथ्य पत्ता लगाएको छ हुनत यो निष्कर्ष विश्वका सबै देशका महिलाका लागि लागु नहुन सक्छ ।
महिलाको कद, यौन चरित्र तथा सम्भोगको आसन लगायतका विषयले महिलाका लागि उपयुक्त लिंगको आकार निर्धारण गर्छ । तरपनि बेलायतमा गरिएको एक अध्ययनले भने पुरुष पार्टनरको लिंग ५.८ इन्च वा त्यो भन्दा केही लामो भएमा महिलाले सेक्सका बेला निकै राम्रोसँग यौनसुख प्राप्त गर्ने तथ्य पत्ता लगाएको छ ।


वेस्ट स्कटल्याण्ड विश्वविद्यालयका मनोविज्ञ स्टुवार्ट ब्रोडीले महिलाहरुमा गरेको एक सर्भेक्षण पछि यस्तो निष्कर्ष निकालेका हुन् ।
उनले अध्ययनका क्रममा ३ सय २३ जना महिलासँग उनीहरुको यसअघिको यौन सम्पर्क र त्यसको अनुभवका बारेमा प्रश्न सोधेका थिए ।त्यस क्रममा महिलाहरुले औषतमा ५.८ इन्च वा १४.९ सेमी लामो लिंग भएका पुरुषसँगको सम्भोगमा बढि चरम आनन्द प्राप्त गरेको बताएका थिए ।
अध्ययनले के समेत तथ्यको खुलासा गरेको छ भने लिंग जति लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ । औषत भन्दा छोटो लिंगले चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ । अर्थात् छोटो लिंग हुने पुरुषबाट चरम आनन्द पाउन महिलालाई कठीन हुन्छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !सेक्सुअल मेडिसिन जर्नलमा छापिएको समाचारमा शोधकर्ता ब्रोडीले भनेका छन् लामो लिंगका कारण सेक्सका बेला महिलाहरुको योनीको सबैजसो भित्री भागमा घर्षण हुन पाउँछ जसका कारण यौन आनन्दमा वृद्धि हुन जान्छ


साभार :- हाम्रो संदेश
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बुढेसकालमा पाल्ने एमाले भोट के मा सुर्यमा "सहि पनि एमाले मै पनि एमाले भन्दै बद्री पंगेनीले ल्याए यस्तो गीत (भिडियो सहित)


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

हस्पिटलकै बेडबाटै डिआइजी सिलवाल गर्जिए, म जस्तो अफिसरलाई राज्यको यस्तो दुव्र्यवहार हुन्छ भने जनताको हालत के होला (भिडियो)


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

श्रीमान ५८ डिग्रीको खाडीमा श्रीमती अर्कैसंग छिरे झाडीमा ! घिन लाग्दो भिडियो फेरी अपलोड भो (भिडियो)



Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

२१ बर्षे मेयर कि उमेद्वार रन्जु गर्जिन म भित्र आगोको झिल्को छ, म देश परिवर्तन गरेर देखाइदिन्छु हेर्नुहोस पहिलो टेलिभिजन अन्तरवार्ता (भिडियो)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

'नेपालीले जिन्दगीभर अरूको भरमा बाँच्नु नपरोस्' - २२ वर्षीय अस्ट्रेलियन युवा


वैशाख १२, काठमाडौं | वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए। विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन्। परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन्। तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक 'निक अब्राहिम' भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।

चम्किलो अनुहार, ठूला जुत्ता, मैलो पाइन्ट र टिसर्टमा भेटिएका निकले देख्नेबित्तिकै आफ्नै लवजमा 'नमस्टे' भने। कुरा गर्दागर्दै उनले आफ्नो नेपाल बसाइको व्याख्या गरे। काठमाडौं साँखुबाट करिब २५ किलोमिटरमाथि शंखरापुर नगरपालिका-८ (साविक १२) घुमारचोकको तामाङ बस्तीमा बसेका निकलाई स्थानीयले नेपाली नाम पनि राखिदिएका रहेछन्। त्यो नाम आफैं सुनाए, 'मेरो नेफाली नाम हो निकलेसबहादुर तमाङ।'

गोरखा भूकम्पको तीन महिनापछि नेपाल आएका निकले अहिलेसम्म एक्लो प्रयासमा घुमारचोकको उग्रतारा माध्यमिक विद्यालयको दुईकोठे भवन, वनदेवी आधारभूत विद्यालयको ६ कोठे भवन र एउटा स्वास्थ्यचौकी बनाइसकेका छन्।

कसरी नेपाल आए?
'आमाको मृत्युपछि म र मेरो भाइले घर छाड्ने निर्णय गर्‍यौं', घर छाड्दाको अवस्था सम्झिँदै निक भन्छन्, 'त्यसपछि म सहर पसेंँ, दिउँसो घर बनाउने र राति बारमा काम सुरु गरें।' बारमा काम गर्दागर्दै निकको त्यहीँ काम गर्ने नेपालीसँग चिनजान भयो। 'त्यो बारमा धेरै नेपाली युवाले काम गर्थे, मैले भेटेका नेपाली एकदम 'अमेजिङ' छन्', निक भन्छन्, 'नेपाली आफ्नो परिवारलाई सहयोग गर्न र पढाइलाई निरन्तरता दिन हप्तामा २० घन्टा काम गर्थे।'

निक नेपाल आउनुको संयोग पनि त्यही बारले जुराइदिएको रहेछ। एक दिन बारमा काम गर्दागर्दै सबै नेपाली एकसाथ रोएको दृश्यले निकको ध्यान तान्यो। सबै नेपाली रोएपछि निकले ०७२ वैशाख १२ मा शक्तिशाली भूकम्पले नेपालमा क्षति पुगेको थाहा पाए। 'त्यसपछि मैले नेपालीलाई कसरी सहयोग गर्न सक्छु भनेर सोच्न थालें', निक भन्छन्, 'सबै कुरा सुनेपछि मलाई नेपाल आउन मन लाग्यो।' निकसँगै उनका हजुरबा जिभानी डिलुगा पनि नेपाल आउन चाहन्थे। तर, क्यान्सरपीडित हजुरबालाई चिकित्सकले लामो यात्रा नगर्न सुझाव दिएका थिए।

'नेपालमा भूकम्प गएको भनेपछि उहाँ पनि मसँगै आउन लाग्नुभएको थियो तर डाक्टरले हजुरबुबालाई नजानू भन्यो', निकले हजुरबालाई सम्झँदै भने, 'हजुरबुबा नआए पनि म भूकम्प गएको तीन महिनापछि नेपाल आएँ, भूकम्पले भत्काएका विद्यालय भवन बनाउन सुरु गरेँ।'

निकले जति काम गरेका छन्, सबै निस्वार्थ छन्। ६ महिना बसेर विद्यालय बनाउने काम गर्दा स्थानीयले मन पराएपछि निकलाई काम गर्न झन् बल पुग्यो। 'गरेपछि काम किन हुँदैन ? हुन्छ। म सक्षम छु। म काम गर्न सक्छु', निक आत्मविश्वाससाथ भन्छन्, 'मैले अहिलेसम्म जति पनि काम गरेँ, त्यसमा मेरो कुनै स्वार्थ छैन, व्यक्तिगत परि श्रमबाहेक मैले विद्यालय निर्माणमा मात्र अहिलेसम्म २८ हजार डलर खर्चिएको छु, नेपालीलाई सहयोग गर्न पाउँदा खुसी छु।'

निक घुमारचोककै भोलेन्टियर भवनमा बस्छन्। बिहान साढे ५ बजे उठ्ने निक राति ११ बजे मात्र सुत्छन्। उनलाई नेपालको इन्टरनेटले भने खुब दुःख दिएको रहेछ। 'सुत्नुअघि ई-मेल हेर्छु तर इन्टरनेट नै राम्रो चल्दैन', निक भन्छन्, 'त्यसले गर्दा पनि छिटो सुत्न पाउँदिनँ।'

निक अहिले भने दुई प्रोजेक्टमा व्यस्त छन्। वनदेवी आधारभूत विद्यालयको ६ कोठे दुईतले भवन र स्थानीय नौ परिवारका भूकम्पपीडितका घर बनाउने चटारो निकलाई छ। वनदेवी विद्यालयको भवन निर्माणका लागि ५१ लाखको योजनासहित काम भइरहेको छ। त्यसमा निक र उनका भोलेन्टियर साथी सक्रिय छन्।

यता, घुमारचोककै नौ परिवार भूकम्पपीडितका घर निर्माणका लागि हेमसरिता फाउन्डेसनका संरक्षक हेम पाठकले प्रतिपरिवार दुई-दुई लाख सहयोग रकम दिइसकेका छन्। थप दुई लाख रकम सरकारबाट प्राप्त हुनेछ। यी घर निर्माणमा निकले भने भोलेन्टियरका रूपमा सहयोग गर्दै हुनुहुन्छ।निकले योसँगै साँखुमा वर्षको २५ हजार भाडा तिरेर साढे दुई रोपनी जग्गा भाडामा लिएर पुनर्निर्माणका निम्ति इँटा उत्पादनको काम सुरु गरेका छन्।

काठमाडौं जिल्ला प्रशासनमा 'फ्रम द ग्राउन्ड अफ इन्टरप्राइजेज लिमिटेड नामको कम्पनी दर्ता गरेर उनले माटो, सिमेन्ट र बालुवा मिसाएर इँटा बनाउने काम सुरु गरेका हुन्। 'यो कम्पनी नाफामूलकभन्दा पनि समाजसेवामा केन्द्रित हुन्छ', कम्पनीको उद्देश्यबारे सोधिएको प्रश्नको जवाफमा निकले भने, 'यसबाट आएको नाफा सबै नेपालको पुनर्निर्माणमा खर्च गर्छु।' उक्त कम्पनीबाट इन्टरलक ब्लक र पेबर उत्पादन कार्य सुरु गर्दै छन्।

को हुन् निक ?
निक अस्ट्रेलियाको सानो सहर मेरेन्जमा जन्मिएका हुन्। उनका पिता कृषि पेसामा सक्रिय थिए। गाईभैंसी, भेडालगायत पशुमा देखिएको जस्तोसुकै रोगको उपचार गर्नुपरे पनि निकका बुबाको खोजी हुन्थ्यो। निकलाई विद्यालय तहको पढाइ सकेपछि बुबाको भन्दा हजुरबुबाको पेसाले आकर्षित गर्‍यो। 'मेरो विद्यालय जीवन सकिएपछि मैले घर निर्माणको काम सुरु गरें', निक भन्छन्, 'मेरा हजुरबुबा घर बनाउने काम गर्नुहुन्थ्यो, त्यसैबाटै मलाई घर बनाउने काम गर्ने प्रेरणा मिलेको हो, मलाई घर बनाउन निकै मन लाग्छ। ठुल्ठूला घर बनाउनु मेरो रहर हो।'

नेपाली संस्कृतिको सम्मान
निकलाई नेपाली संस्कृति खुब मनपर्छ। नेपाली समाजको प्रशंसा गर्दै भन्छन्, 'यहाँ जो-कोही पनि एकअर्कालाई हेरेर मुस्कुराउँछन् तर अस्ट्रेलियामा कसैले कसैको वास्ता गर्दैन। हाम्रो समाज सामाजिक सञ्जाल फेसबुकजस्तै छ, एकैछिनमा जोडिने अनि एकैछिनमा तोडिने।'

छोटो नेपाल बसाइका क्रममा निकले नेपालको सामाजिक दृष्टिकोणलाई समेत नजिकबाट अध्ययन गरिसकेका छन्। 'नेपालको वैवाहिक जीवन पनि राम्रो लाग्छ। तर, यहाँ हाम्रोमा जस्तो विवाहपछि सम्बन्धविच्छेद भइहाल्दैन, विवाह गर्ने जोडी एकअर्काप्रति प्रतिबद्ध र समर्पित हुन्छन्', निक भन्छन्, 'तर हाम्रोमा जीवनसाथीको सोचाइ कुनै बेला पनि परिवर्तन हुन सक्छ।'

- See more at: http://sajhasabal.com/newspaper/20782#sthash.BogUwLpI.dpuf
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बजारमा नक्कली नोटको बिगबिगी, यसरी चिन्न सकिन्छ नक्कली नोट ! सक्दो सेयर गरि सबैलाई जानकारी गराउ

बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ। गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेका छन्। त्यसमा रू. ५ सय र १ हजारका नोट छन्।
आर्थिक अभियान दैनिकमा ममता थापा अगाडि लेख्छिन्-नक्कली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँछन्। राष्ट्र बैङ्कको पोखरा शाखामा एकैदिन १० ओटासम्म नक्कली नोट आएको बताइएको छ। यस्तै, केही महीनाअघि जाजरकोटमा नक्कली नोट छाप्ने मेशिनसहित व्यक्ति पनि पक्राउ परेका थिए।
नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीका अनुसार केन्द्रीय बैङ्कमा प्रायः ८—१० दिनमा एक÷दुईओटा नक्कली नोट आउने गरेको छ।
विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवातास खेल्ने ठाउँ र जाँडरक्सी खाने ठाउँमा नक्कली नोटको प्रयोग हुने बढी सम्भावना हुन्छ। घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा नक्कली नोटको प्रयोग हुने सम्भावना बढी भएकाले सतर्क हुनुपर्ने निर्देशक उप्रेतीको सुझाव छ।
केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेल अपरिचित व्यक्तिसँग कारोबार नगर्ने, भीडभाडमा सतर्क रहने, ठूलो कारोबार नगर्नेलगायत सावधानी अपनाउने र रकमको कारोबार सधैं बैङ्किङ च्यानलबाट गर्नुपर्नेमा जोड दिन्छन्। ‘यसले पनि सर्वसाधारणलाई नक्कली नोटबाट बचाउँछ तर विशेष गरेर नोटको कागजबारे जानकारी राख्नुपर्छ।
नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, सक्कलीको खस्रो र कडा हुन्छ,’ उनले भने।
सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छाप रहेको बारे जानकार हुन जरुरी भएको उनको भनाइ छ।
सर्वसाधारणले नक्कली नोट र सक्कली नोटबारे थाहा पाउन सचेत हुन जरुरी भएको तर नेपाल राष्ट्र बैङ्कले यसका लागि जनचेतना गर्न कमी भएको नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार गरे।
उनका अनुसार ऐनले नक्कली नोट फेला परेमा राष्ट्र बैङ्कले जफत गर्ने व्यवस्था गरेको छ। तर, कारबाहीका लागि कडा व्यवस्था छैन।
सक्कली–नक्कलीबीच फरक
सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ।
नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ।
नोटको दायातर्फ रहेको सेतो भागको बायाँतर्फको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन।
सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ।
जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन। सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ।
नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ। तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ। यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ।
नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे जानकार हुनु जरुरी छ। सक्कलीमा सुरक्षण धागोमाथि अक्षर हुन्छ। तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन। नोटलाई उज्यालोतर्फ फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन।
सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा छुट्टै चमक आउँछ भने जाली नोटमा यस्तो हुँदैन।
बैङ्किङ च्यानलमा नक्कली नोट पत्ता लगाउने प्रविधि छ। सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ।
यसले नक्कली नोट फालिदिन्छ। यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ।
from http://daily.gulfact.com/%E0%A4%AC%E0%A4%9C%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%B2%E0%A5%80-%E0%A4%A8%E0%A5%8B%E0%A4%9F%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A4%BF%E0%A4%97%E0%A4%AC-2/
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

महिला हरु को यौन इच्छा तिब्र हुदा देखाउने यी ४ इशारा :जानी राखौ

यो सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ ।, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन तर त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् ।

यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् ।
१) अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ ।
यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।

२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।
३) पार्टनरको नजिक आउनुः जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो ।

४) तालमेल मिलाउनुः राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् ।

रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस् । श्रोत: हाम्रो सन्देश

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

हेर्नुहोस यो भिडियो जसले केहि प्रेणा मिल्ने छ भिडियो सहित साबधान !! अहिलेका युवायुवतीहरु प्रेम गर्दा होस् पुर्याउनु होला नत्र जीवनभर यसरीनै पछुताउनु पर्ला


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel